alt

इटहरी । साथीहरु सँग खेल्ने क्रममा इटहरीमा एक बालिकाको घरको रेलिङबाट खसेर मृत्यु भएको छ । इटहरीका चर्चित पसल माई सपका सञ्चालक कृपा सिटौलाकी ६ बर्षिय छोरी सृष्टिको मृत्यु भएको हो ।

घरको रेलिङबाट झरेको थिईन । लडेर घाईते भएकी उनको आईसियुमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । साथीहरु सँग खेल्ने क्रममा उनी लडेको थिईन ।

तपाईको प्रतिक्रिया