विराटनगरको  गुद्री बजारमा एकजना पुरुष मृत फेला परेका छन् । पुरानो गुद्रीको संरचना भित्र सिमेन्टको ‘ब्लक’मा अढेस लागेको अवस्थामा मृत फेला परेका हुन् ।

घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । मृतक व्यक्तिको पहिचान भने खुल्न सकेको छैन । पछिल्लो समय विराटनगर महानगर क्षेत्रमा वेवारिसे लाश भेट्ने क्रम बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया