इटहरी मेडिकलको लापर्वाही, जनताको स्वास्थ्यमा खेलबाड
इटहरी , प्रदेश नं १ को मोरङ र सुनसरीमा अहिले अत्याधिक मात्रामा डेंगुका बिरामीहरु बढ्दै जान थालेका छन । धरानबाट फैलिएको यो रोग इटहरी हुँदै मोरङको सुन्दरहरैचा, बेलाबारी पथरिसनीश्चरे हुँदै झापाको केही भागमा समेत देखिन थालेको छ ।
इटहरी स्थित इटहरी मेडिकलले ल्याव टेस्टको गलत रिपोर्ट निकालेको छ । मेडिकलले डेंगु नलागेको व्यक्तिलाई डेंगु लागेको रिपोर्ट दिएको हो । मोरङ सुन्दरहरैचाका रेवती नि...