धनकुटा स्थित साँगुरीगढी गाउँपालिकामा राजमार्गमा गुडिरहेको पिकअप गाडीमा आगो लागेको छ । कोशी राजमार्ग अन्तर्गत साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाई नजिक हिलेबाट धरानतर्फ अाउँदै गरेको प्रदेश नं.२–०१–००१ च ०२४१ नम्बरको पिकअप गाडीमा अन्दाजी २ बजे आगो लागेको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएकाे छ ।
तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार
मोरङ–६ मा डा. शेखर कोइरालालाई जिताउन जेनजी पुस्ता सक्रिय
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालालाई विजयी गराउन जेनज...
बेलबारीबाट दिउँसै चोरी भएको २ घण्टामै भेटियो स्कुटर
मोरङको बेलबारीबाट दिउँसै चोरी भएको एउटा स्कुटर ट्राफिक प्रहरीको सतर्कताका कारण २ घण्टामै विराटनगरमा फेला परेको छ । चोरी ...
श्रीमतीलाई अमेरिका पठाएका योगेन्द्र भाटको जीवन आज आफैं ‘अधुरो कथा’ बनेको छ…
जिन्दगी कहिले कुन मोड लिन्छ, कसैलाई थाहा हुँदैन। सपनालाई पखेटा लगाइदिने आशामा ऋण खोजेर आफ्नै हातले श्रीमतीलाई अमेरिका पठ...
नक्कली सुन देखाएर ठग्ने उदयपुरका विक भद्रपुरबाट पक्राउ
बिर्तामोड । प्रहरीले नक्कली सुनको गहना भन्दै ठगेर हिँड्ने एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डी...
सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ । आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा दुवैको मूल्यमा गिर...
निर्वाचनका लागि भारतले दियो २५० गाडी
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाललाई विभिन्न सुरक्षा सा...














