इटहरी / हात्तीले किचेर इटहरी २ का रबिन खड्काको मृत्यु भए पछि इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल मृतकको घर पुगेर १ लाख रुपैयाँ क्षतिपूर्ति दिने बताउनु भएको छ ।
साथै आजै देखि रातको समयमा जिल्ला बनका बनरक्षक ,नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित सयुक्त गस्ती गरिने मेयर पौडेलको भनाई छ ।