टिकटक स्टार स्मारिका ढकालको डिभोर्स, पूर्वपतिको यस्तो आग्रह
चर्चित टिकटक स्टार स्मारिका ढकालको वैवाहिक सम्वन्ध टुटेको छ । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा व्यापक थियो, तर उनले आधिकारिक रुपमा केही बताएकी थिइनन् ।
स्मारिकाका श्रीमान विवेक अधिकारीले हिजो टिकटकमै आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताए । डिभोर्सको कारण भने उनले खुलाएका छैनन् ।
‘अब आ–आफ्नै हिसाबले करिअर अगाडि बढाउने भनेर हामी आपसी समझदारीमा नै छुट्टिएका हौं,’ उनले भने, ‘अहिले पनि ए...










![यी हुन् २०२० को संसारकै ‘नम्बर १’ सुन्दरी [फोटो फिचर]](http://panchakoshitimes.com/wp-content/uploads/2020/06/ddd-300x200.jpg)