सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
सुनको मूल्य आज एक सय रुपैयाँले बढेको छ । मंगलबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक सय रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार २०० तोकिएको छ । आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार २८५ पुगेको छ ।

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज (सोमबार) छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ५५ रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
बुधबार (आज) सुनचाँदीको मूल्य बढेको छ । सुन आज प्रति तोलामा ६०० रुपैयाँले बढेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य पनि प्रति तोला ५ रुपैयाँले बढी एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य तोलामा ३०० रुपैँयाले घट्यो

सुनको मूल्य तोलामा ३०० रुपैँयाले घट्यो
नेपाली बजारमा आज (सोमबार) सुन र चाँदीको मूल्यमा फेरि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएकोमा दोस्रो दिन सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेर एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य ७०० रुपैयाँले घट्यो

सुनको मूल्य ७०० रुपैयाँले घट्यो
नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्य घटेरको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन आज ७०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोवार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ५०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो
नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ६०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको हो । त्यसैगरी तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि बुधबार तोलामा १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ ।

तोलामा ९ सयले घट्यो सुनको मूल्य

तोलामा ९ सयले घट्यो सुनको मूल्य
नेपाली बजारमा मगंलबार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार हुने भएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार हुनेछ ।

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेको छ । प्रतितोलामा रु ३०० घटेर नयाँ बजार मूल्य ९३ हजार १०० कायम भएको छ। पहेँलो धातु आइतबार प्रतितोला रु ९३ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार ९०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्...