अर्किड कलेजले लियो १ हजार ३ सय ५१ जना विद्यार्थीलेको प्रवेश परिक्षा
विराटनगरमा रहेको अर्किड कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई बुधबार प्रवेश परिक्षा लिएको छ ।
कलेजमा भएको परिक्षामा विज्ञान तथा व्यवस्थापन संकायका गरी १ हजार ३ सय ५१ जना विद्यार्थीले परिक्षा दिएका कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले जानकारी दिए । प्रिन्सिपल बास्तोलाका अनुसार विज्ञान संकायमा ३ सय र व्यवस्थापन संकायमा ४ सय सिट रहेको बताए । अर्किडमा भर्ना भएका विद्यार्थीलाई ए...