नेपालमा थप ५५३ जनामा कोरोना पुष्टि, ४३३ जना निको भए

नेपालमा थप ५५३ जनामा कोरोना पुष्टि, ४३३ जना निको भए
पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी ५५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुगेको छ । पछिल्लो २...

चामल धोएर फाल्ने चौलानी पानीका फाईदै फाईदा

चामल धोएर फाल्ने चौलानी पानीका फाईदै फाईदा
चामलको धोएको पानी अर्थात चौलानीलाई हामीले यत्तिकै फ्याँक्ने गर्छौं । तर चामल धोएको उक्त पानीमा औषधीय गुण हुन्छ । चामलको धोएको पानीमा भिटामिन, प्रोटिन लगायत महत्वपूर्ण तत्वहरु हुन्छन्। अनुहारलाई सधै जवान देखाउनको लागि विभिन्न सौन्दर्य सामग्रीहरु प्रयोग गर्ने गरिन्छ। ती महंगा सौन्दर्य सामग्रीले अनुहारलाई दिर्घकालमा असर गर्ने सम्भावना हुन्छ भने पैसा पनि महँगो पर्छ। यस्तो अवस्थामा चामल धोएको पानी स...

किन पाठेघर बाहिर बस्छ बच्चा ?

किन पाठेघर बाहिर बस्छ बच्चा ?
कुनै पनि गर्भवती महिलाले आफ्नो स्वास्थ्य जाँच गराउन जादाँ आफ्नो गर्भ पाठेघरभित्र बसेको छ छैन त्यसको समेत परिक्षण गराउनु पर्दछ । कतिपय अवस्थामा बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । जो आमा र बच्चाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ । समान्यतया बच्चा पाठेघरमा हुर्किन्छ । तर, पाठेघरमा नबसी पाठेघरबाहिर बच्चा बस्यो भने यो जोखिमयुक्त हुन्छ । पाठेघरबाहिर फ्यालोपियन ट्युब हुन्छ । धेरैजसो अवस्थामा...

विराटनगरको मोरङ सहकारीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

विराटनगरको मोरङ सहकारीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु
ठुला मेडिकल कलेजहरूले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिहरेको अवस्थामा विराटनगरको मोरङ सहकारी हस्पिटलले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । विराटनगर–२ शंकरपुर सोमबार हाटमा आफ्नै भवनबाट अस्पतालले आइतबारबाट स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गरेको हो । एक सय शय्याको जेनेरल हस्पिटलमा सम्पूर्ण स्वास्थ्य सेवाहरू रहेको छ । आर्थिक अवस्था नाजुक भएका घर परिवारहरूलाई लक्षित गरी हस्पिटलमा स्वास्थ्य बि...

यी १७ सरकारी अस्पतालमा कोरोनाको निःशुल्क उपचार

यी १७ सरकारी अस्पतालमा कोरोनाको निःशुल्क उपचार
सरकारले कोरोना भाइरसबाट संक्रमितको निःशुल्क उपचारका लागि १७ वटा अस्पताल तोकेको छ । कोरोनाका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निःशुल्क उपचारका लागि अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको निःशुल्क उपचार हुनेमा काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् । यस्तै,...

गर्भावस्थाका तीन चरण: के गर्ने के नगर्ने ?

गर्भावस्थाका तीन चरण: के गर्ने के नगर्ने ?
गर्भावस्था एक विशेष अवस्था मात्र नभएर जटिल अवस्था पनि हो । यो अवस्थामा गर्भवतीले आफ्नो स्वास्थ्यप्रती पूर्ण सावधानी अपनाउनुपर्छ । गर्भवतीले खानपान र आरामका साथै शरीरमा आउने विभिन्न परिवर्तनवारे पनि उत्तिकै ख्याल राख्नुपर्छ । किनकी यस्तो अवस्थामा हुने सामान्य कमजोरीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ । गर्भावस्थालाई खासगरी तीन चरणमा विभाजन गरिन्छ । विभिन्न चरणमा आउने परिर्वतन र जटिलताहरु यसप...

स्वास्थ्य बीमा ऐन अनुसार बीमा कार्यक्रम अगाडि बढाउन संसदीय समितिको सुझाव

स्वास्थ्य बीमा ऐन अनुसार बीमा कार्यक्रम अगाडि बढाउन संसदीय समितिको सुझाव
स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्दै बीमा ऐन अनुसार नै अगाडि बढाउन संसदीय समितिले सरकारलाई सुझाव दिएको छ। चालु आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य बीमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालबाट मात्र सञ्चालन हुने विषय आएसँगै देशका धेरै निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएका छन्। निजी अस्पतालमा बीमा कार्यक्रम बन्द भएसँगै बीमा बोर्डले निजी अस्पतालम...

नेपालमा थप ४ सय ५६ जनामा कोरोना संक्रमण

नेपालमा थप ४ सय ५६ जनामा कोरोना संक्रमण
नेपालमा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार १ सय ६८ पिसिआर परीक्षणका क्रममा ३ सय ८४ जना र १ हजार ६ सय ७० एन्टीजेन परीक्षणका क्रममा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रवार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ८० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ३ सय ८ जना निको भएका छन् । हाल नेपालमा २ हजा...

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न एमालेको माग

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न एमालेको माग
नेकपा (एमाले) ले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेको छ । एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै बीमा कार्यक्रममा सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप नै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न माग गर्नुभएको छ । विभागले देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन...

उपत्यकामा थप दुई जनामा हैजा

उपत्यकामा थप दुई जनामा हैजा
काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो । योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । उनका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो । उनले ...