इटहरी । सुनसरीको कप्तानगञ्जमा भएको गोलीकाण्डको विरोधमा मंगलबार इटहरी उपमहानगरपालिका–२० स्थित पकलिमा प्रदर्शनकारीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्।दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयवासी सडकमा उत्रिएका हुन्। उनीहरूले राजमार्ग अवरुद्ध गरेपछि सवारीसाधनको आवागमन प्रभावित भएको छ ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
मोरङको केराबारीमा खेल्दै गर्दा पानीको भाँडोमा डुबेकि अढाई वर्षीया बालिकाको मृ,त्युु
#मोरङको केराबारीमा पानी भरिएको भाँडोमा डुबेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ। केराबारी गाउँपालिका–१ तेलेङ पाटीगाउँकी...
पेट्रोलियम पदार्थको भाउ यथावत् राख्ने आयल निगमको निर्णय
काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार र इण्डियन आयल कर्पोरेसन (आईओसी)बाट मूल्य बढेर आएता पनि नेपालमा पेट्रोलि...
दमकको झाडीमा भेटिए गोली, धेरै हतियार अझै गायब
झापा । जेनजी आन्दोलनको आवरणमा आपराधिक समूहले इलाका प्रहरी कार्यालय दमकबाट लुटेर लगेको ३१ राउन्ड गोली एक वर्षपछि झाडीमा फ...
सप्तकोशीमा बढ्यो बहाव
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएका छन् । पानीको बहाव बढेर खतराक...
रसुवाको भोटेकोशी बाढी: पुनःस्थापनाका लागि स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि स्रोतस...
इटहरीकी फरार एक महिला लेनदेन मुद्दामा पक्राउ
इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प...
















