अब प्रधानमन्त्री बंकरसहितको भवनमा

अब प्रधानमन्त्री बंकरसहितको भवनमा
प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बंकरसहितको अत्याधुनिक सरकारी भवनमा सर्दैछन्। उक्त भवन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरभित्र छ। दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको आवास प्रयोजनका लागि उक्त भवन शिलान्यास गरेका थिए। विशेष भवन निर्माण आयोजनाका अनुसार यही मंसिर २४ गतेभित्र आयोजनाले उक्त भवन प्रधानमन्त्रीको सचिवालयलाई हस्तान्तरण गर्नेछ। प्रधानमन्त...

रावल र भुसालद्वारा ओली प्रस्ताव अस्वीकारः सहमति नजुटे मतदान

रावल र भुसालद्वारा ओली प्रस्ताव अस्वीकारः सहमति नजुटे मतदान
एमालेको दसौं महाधिवेशनको बन्दसत्र हलमा अध्यक्षमण्डलका तर्फबाट केपी शर्मा ओलीले आइतबार राति प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीलाई निवर्तमान उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले अस्वीकार गरेका छन्। अध्यक्षमा उम्मेदवारी दिने भन्दै रावलले अस्वीकार गरेका हुन्। भुसालले पनि सूचीबाट लोकतन्त्रको चिरहरण भएको भन्दै अस्वीकार गरेका हुन्। उनीहरूले ओलीको सूचीलाई अस्वीकार गरेपछि अन्ततः अध्यक्षसह...

दूधको मूल्य बढाउने तयारी, प्रतिलिटर १० रुपैयाँ बढ्न सक्ने

दूधको मूल्य बढाउने तयारी, प्रतिलिटर १० रुपैयाँ बढ्न सक्ने
सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढ्दै गएको र लामो समयसम्म मूल्य नबढेकोले दूधको मूल्य बढाउने गरी प्रारम्भिक छलफल भएको हो । किसान तथा उद्योगीको मागअनुसार मूल्य बढाउने तयारी राष्ट्रिय दुग्ध विकास बोर्डमा छ । दाना, चोकर, डिजेलको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डको भनाइ छ । सरोकारवाला पक्षको प्रस्तावमा बोर्डले प्रतिलिटरमा ८ द...

सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्न सुझाव

सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्न सुझाव
कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् । कृषि मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्डमा आयोजित दुग्ध क्षेत्रको ‘ब्रिफिङ’ कार्यक्रममा मन्त्री यादवले सबैको आवश्यकता हेरेर दूधको मूल्यवृद्धि गर्नुपर्ने बताए । दूधको अवस्था के छ, किसानको अवस्था के छ, उद्योगको अवस्था के छ, यी सबै कुराको अध्ययन गरेर मात्र मूल्यवृद्धि गर्नुपर्छ...

राप्रपा महाधिवेशनः केन्द्रीय समिति १९९ सदस्यीय, सात पदाधिकारी निर्वाचनबाटै चुनिने

राप्रपा महाधिवेशनः केन्द्रीय समिति १९९ सदस्यीय, सात पदाधिकारी निर्वाचनबाटै चुनिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष मात्रै निर्वाचन प्रक्रियाबाट चुन्ने गरेकोमा ३१ वर्षको इतिहासमा पहिलोपटक अध्यक्षबाहेकका पदाधिकारी पनि महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियाबाटै चुन्ने भएको छ । राप्रपाले बिहीबार पार्टीको विधानमा गरिएको संशोधनलाई केन्द्र्रीय कार्यसम्पादन समितिको बैठकबाटै पारित गर्दै अध्यक्षबाहेकका सात पदाधिकारी निर्वाचन प्रक्रियामार्फत चुन्नेगरी विधानमा व्यवस्था गर...

एमाले महाधिवेशनः उद्घाटनमा उर्लियो मानव सागर

एमाले महाधिवेशनः उद्घाटनमा उर्लियो मानव सागर
देशको सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन भव्य समारोहबीच शुक्रबार नारायणी नदी किनारमा उद्घाटन गरिएको छ । चितवनमा उर्लिएको लाखौं मानवसागरका बीच महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरे । महाधिवेशन उद्घाटन सत्रमा देशभरका गरी ६ लाख कार्यकर्ता, समर्थक, सहभागी भएको एमाले चितवनले जनाएको छ । एमालेकी चितवन जिल्ला अध्यक्ष प...

राष्ट्रसेवक कर्मचारीमाथि निर्वाचन आयोगको अंकुश, दलहरूलाई भन्याे- सदस्यता नदेऊ

राष्ट्रसेवक कर्मचारीमाथि निर्वाचन आयोगको अंकुश, दलहरूलाई भन्याे- सदस्यता नदेऊ
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बहालवाला प्राध्यापक, शिक्षक र नेपाल सरकारका कर्मचारीलाई दलको सदस्यता नदिन आग्रह गरेको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई राजनीतिक दलको सदस्यता वितरण नगर्न नगराउन भनेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा ज...

एमाले महाधिवेशन: सौराहाका होटल भरिभराउ, ५ करोड बढीको कारोबार हुने अनुमान

एमाले महाधिवेशन: सौराहाका होटल भरिभराउ, ५ करोड बढीको कारोबार हुने अनुमान
नेपाल कम्युनिस्ट पार्टी एमालेको आसन्न दशौं महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशनको उद्घाटनस्थल नारायणगढको नारायणी किनारदेखि बन्दसत्र हुने पर्यटकीयस्थल सौराहमा महाधिवेशन लक्षित तयारी भइरहेको छ । नारायणी नदी किनारमा मञ्च निर्माणको काम आधा जति सकिएको छ भने नारायणी नदीपारि पार्टीका नारा र महाधिवेशनको प्रचार सामग्रीका ठूल्ठूला बोर्ड राखेर आकर्षक बनाउने काम भइरहेको छ । महाधिवेशनको प्रचारका...

गाउँपालिकाले दियाे गोठालालाई भत्ता

गाउँपालिकाले दियाे गोठालालाई भत्ता
कालीकोटको पचाल झरना गाउँपालिकाले गोठालो भत्ता दिन थालेको छ । पशुपालक कृषकलाई प्रोत्साहन गर्न र पशुपालनलाई बढावा दिन गाउँपालिकाले गोठालो भत्ता दिन सुरु गरेको हो । आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा गाउँपालिकाले गोठालो भत्ता दिने घोषणा गरेको थियो । गाउँपालिका अध्यक्ष खडस्कराज सेजुवालले नीति पारित भएको वर्षमा ५१ जना पशुपालकले गोठालो भत्ता पाएको बताउनुभयो । पशुपालक कृषकको तथ्याङस्क सङस्कलन...

डेङ्गुका बिरामी बढ्दै

डेङ्गुका बिरामी बढ्दै
ग​र्मी ​ मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको जोखिम उपत्यकामा बढेको छ । जाडो मौसम लागिसके पनि उपत्यकाका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखिन थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार टेकु, कालीमाटी, घट्टेकुलो, मैतीदेवी क्षेत्रका बासिन्दामा डेङ्गु ज्वरोका बिरामी देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अन्य जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा बढी डे...