हल गोरु पाल्ने किसानलाई पाँच हजार अनुदान

हल गोरु पाल्ने किसानलाई पाँच हजार अनुदान
स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं प्रवर्द्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई पाँच हजार रुपैयाँ अनुदान उपलब्ध गराउने वडाअध्यक्ष छविलाल आलेले बताए । हाते ट्रयाक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका ल...

तरहरामा स्कुटर दुर्घटना हुँदा शिक्षकको मृत्यु

तरहरामा स्कुटर दुर्घटना हुँदा शिक्षकको मृत्यु
इटहरी २० तरहरामा  स्कुटर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार बिहीबार (आज) बिहानको राति १ः२० बजेतिर इटहरी २० तरहरास्थित शान्ति टोलको भित्री सडकखण्डमा गुडिरहेको स्कुटर आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा पुरुषको मृत्यु भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १० प ४९२९ नम्बरको स्कुटर आफैं अनियतन्त्रित भएर सडक...

इटहरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

इटहरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू
 इटहरी उप महानगरपालिकाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।  इटहरी रंगशालाको खेलमैदानमा आजदेखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन इटहरी उप महानगरपालिकाका मेयर हेमकर्ण पौडेलले गरे। प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए।  राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई...

छोराका बाआमा बने विराट र अनुष्का

छोराका बाआमा बने विराट र अनुष्का
भारतीय स्टार क्रिकेटरविराट कोहली र बलिउड स्टार अनुष्का शर्मा छोराका बाआमा बनेका छन्। पाँच दिनअघि लन्डनमा उनीहरुको छोराको जन्म भएको हो। यसका जानकारी उनले मंगलबार राति मात्रै दिएका छन्। जहाँ उनीहरुले भनेका छन्,  'तपाईंको शुभेच्छा सदा छँदैछ। कृपया हाम्रो प्राइभेसीलाई ख्याल  गरि दिनुहोला।' उनीहरुले बच्चाको जन्म कहाँ भएकोबारे नबताएपनि त्यचसअघि नै उद्योगी हर्ष गोयन्काले ट्विटमा 'टू बी बर्न इन लन्डन' ...

धम्की दिँदै ५० लाख माग्ने दुई जना पक्राउ

धम्की दिँदै ५० लाख माग्ने दुई जना पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले डर, त्रास तथा धम्की दिई ५० लाख रकम माग गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–१ बस्ने ३६ वर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला तथा नुवाकोट ककनी नगरपालिका–३ बस्ने ३६ बर्षीय नरहरि ढुङगाना उपनाम रमेश रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्म...

सितापाइलामा मृत भेटिएका चारै जनाको पहिचान खुल्यो

सितापाइलामा मृत भेटिएका चारै जनाको पहिचान खुल्यो
काठमाडौँको सितापाइलामा मृत फेला परेका तीन जनाको पहिचान खुलेको छ । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भई नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा बस्दै आएका ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरू बुधवार बिहान मृत फेला परेका हुन् । उनीहरूको घरेलु ...

श्रीमती र दुई छोरीको हत्यापछि श्रीमानले गरे आत्महत्या

श्रीमती र दुई छोरीको हत्यापछि श्रीमानले गरे आत्महत्या
काठमाडौंको सीतापाइलामा एक व्यक्तिले श्रीमती र दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेको पाइएको छ । सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई बालिकाको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ । श्रीमती, छोरी र एक नातिनीहो हत्यापछि उनले आफ्नै ससुरा र सासुलाई फोन गरेर घटनाका बारेमा जानकारी गराउँदै आफूले पनि आत्मह...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो
स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक ह...

विराटनगर जुट मिल्समा आगलागी

विराटनगर जुट मिल्समा आगलागी
बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको पहिलो उद्योगमा मंगलबार राति आगलागी भएको हो । आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले बताए । बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने खुलेको छैन । कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोतले बतायो । ‘आगो सुरु भएको स...

काठमाडौंको सितापाइलामा ३ जना मृत फेला

काठमाडौंको सितापाइलामा ३ जना मृत फेला
काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् । एक महिला, एक बालक र एक बालिका घरको कोठाभित्र मृत फेला परेका हुन् ।  उनीहरुको हत्या भएको आशंका छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले घरको कोठाभित्र तीन वटा शव फेला परेको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।