“जेन्जी आन्दोलनले देश हल्लायो, बुढीगंगाले देखायो शान्तिको उदाहरण”
बुढीगंगा (मोरङ) — देशभर जेन्जी समूहको आन्दोलनका कारण अधिकांश स्थानीय तह र सरकारी कार्यालयहरूमा तोडफोड तथा अराजक गतिविधि चलेको बेला मोरङको बुढीगंगा गाउँपालिका भने शान्त र सुरक्षित रह्यो।
गाउँपालिका शान्त रहनुको श्रेय स्थानीय नागरिक, जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायबीचको सुदृढ समन्वयलाई जानेको गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले बताउनुभयो।
शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरिएक...










