पक्राउ परेका १२२ चिनिया नागरिकलाई स्वदेश पठाउन अध्यागमनको सहयोग खोज्दै प्रहरी, घरबेटीमाथि पनि अनुसन्धान हुने

  काठमाडौं । नेपाल बसेर चीनमा साइबर तथा आर्थिक अपराधका घटना गराएको आशंकामा १ सय २२ जना चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले उनीहरूलाई स्वदेश पठाउन अध्यागमन विभागसँग बाटो खोज्ने तयारी गरेको छ । ‘चार्ली फक्सर’ नाम दिइएको सो अपरेसनका क्रममा गत सोमबार राजधानीका विभिन्न स्थानबाट १ सय १४ पुरुष र आठ महिला गरी १ सय २२ जना पक्राउ परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहर...

होसियार ! नांगो आँखाले ग्रहण हेर्दा दृष्टिमा क्षति पुग्न सक्छ, ग्रहणले गर्भवतीलाई असर गर्दैन

होसियार ! नांगो आँखाले ग्रहण हेर्दा दृष्टिमा क्षति पुग्न सक्छ, ग्रहणले गर्भवतीलाई असर गर्दैन
काठमाडौं । बैज्ञानिकहरू भन्छन्, ‘परमाणु संयोजनले सूर्यलाई उज्यालो पार्ने भाग अर्थात् सूर्यको भित्री भागमा न्युट्रिनो कण उत्पन्न हुन्छन् र तीव्र गतिले सूर्यबाट निस्केर अन्तरिक्षमा जान्छन् ।’ यी कण ग्रहणको समयमा समेत चन्द्रमाको वारपार हुन्छन् र पृथ्वीमा आइपुग्छन् । क्षितिजमा सूर्य तल वा माथि भए पनि हरेक सेकेन्ड मानिसको शरीरमा यस्ता अर्बौं कणको वर्षा भइरहन्छ । अमेरिकास्थित नासाले भनेको छ, ‘य...

प्रधानमन्त्रीले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजेको आरोप

प्रधानमन्त्रीले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजेको आरोप
  काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजेको आरोप लगाएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी दिन बुधबार पाटीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले नेपालको शासकीय स्वरुप स्पष्ट नहुँदा प्रधानमन्त्रीले राष्ट्रपतिलाई प्रयोग गरेको आरोप लगाए । ‘शासकीय स...

बैङ्कमा पनि पैसा सुरक्षित छैन ! अब के गर्ने ?

बैङ्कमा पनि पैसा सुरक्षित छैन ! अब के गर्ने ?
काठमाडौँ । ‘बैङ्क खातामा नगद जम्मा गर्दैमा रकम सुरक्षित छ’ भन्ने भ्रममा हुनुहुन्छ भने होसियार हुनुहोस् १ व्यक्तिगत खाता नम्बर र हस्ताक्षर चोरी गरी रकम अर्कैले झिकिदिन पनि सक्ने देखिएको छ । आइतबार राति यस्तै घटना भयो । जनता बैङ्कका ग्राहक गोपालमान राजवाहकको खाताबाट अपरिचित व्यक्तिले करिब १९ लाख रुपियाँ निकालेका छन् । आफ्नो खाताबाट रकम झिकिएको म्यासेज पाएपछि बैङ्कमा पुगेका राजवाहाकको समस्याको समाधान...

मन्त्री हेरफेरको चर्चाले कामै प्रभावित, ‘ढुक्कसँग काम गर्न नपाएपछि कसरी नतिजा दिनु ?

मन्त्री हेरफेरको चर्चाले कामै प्रभावित, ‘ढुक्कसँग काम गर्न नपाएपछि कसरी नतिजा दिनु ?
काठमाडौँ ।  यही साता एक मन्त्रीले आफ्नो कार्यकक्ष साघुँरो भएको भन्दै फराकिलो बनाउन कर्मचारी निर्देशन दिए । उनको निर्देशन लगत्तै ती कर्मचारीले मन्त्रीलाई भने ‘मन्त्रीमण्डल पुर्नगठनको चर्चा चलेको छ । तपाई त पर्नु हुन्न होला नि । कि तपाईंको सम्भावना छ रु’ मन्त्रीमण्डल पुनर्गठन चर्चा भैरहेका बेला कर्मचारीको जवाफ सुनेर मन्त्री छक्क परे । ‘कार्यकक्ष फराकिलो बनाउँदा बिग्रने कुरा के भयो ररु मेरो ठाउँमा...

सीमाबारे सेनाको चासो, प्रधानमन्त्री जंगीअड्डामा

सीमाबारे सेनाको चासो, प्रधानमन्त्री जंगीअड्डामा
काठमाडौं । भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ। नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा विभिन्न दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूभागको रक्षामा सुरक्षाकर्मी चुक्न नहुने भन्दै अन्य तीन सुरक्षा निकायका प्रमुखसँग छलफल चलाएका हुन्। नेपाली भूभागमा रहेको भारतीय स...

आजको नयाँ पत्रिका दैनिकले ‘कालापानीमा जमिन, सुस्तामा जीवन खोसियो’ शीर्षकमा समाचार छापेको छ

आजको नयाँ पत्रिका दैनिकले ‘कालापानीमा जमिन, सुस्तामा जीवन खोसियो’ शीर्षकमा  समाचार छापेको छ
नयाँ पत्रिकाका ‘अनुसार नारायणी पारि सुस्तामा तीन हजार नेपालीको बसोबास छ । तीमध्ये धेरैको लालपुर्जा छैन । जोसँग लालपुर्जा छ तिनको जमिनमा भारतीयले खेती गर्छन । भारतीय सुरक्षाकर्मीको आडमा सीमापारिका बासिन्दाले नेपालीलाई त्रासमा राखेका छन् । कहिले कुटपिट गर्छन्, कहिले घरमै आगो लगाइन्छ । भारतबाट प्रताडित र नेपालबाट उपेक्षित सुस्ताको जीवन संधै आपतबिपतमा छ ।’ नयाँ पत्रिका दैनिकले लेखेको छ ।   ...

चिनियाँ टोलीले दैलेखमा सुरु गर्‍यो पेट्रोलियम पदार्थको अन्वेषण

चिनियाँ टोलीले दैलेखमा सुरु गर्‍यो पेट्रोलियम पदार्थको अन्वेषण
काठमान्डाैं / पेट्रोलियम पदार्थको दोस्रो चरणको अन्वेषणका लागि दैलेख आएको चिनियाँ प्राविधिकको टोलीले काम सुरु गरेको छ । दुई देशबीचको सम्झौता अनुरुप यहाँ आएको टोलीले सिस्मिक, जिओलोजिकल र म्याग्नेट सर्वेलगायतका कामहरु सुरु गरेको हो । प्रारम्भिक चरणको अध्ययन गरिसकेको अनुसन्धान टोलीले अब ३ महिना जिल्लामै बसेर अन्वेषण गर्नेछ । यसका लागि प्राविधिक टोलीले आफ्नो बेस क्याम्प नै निर्माण गरिसकेको छ । आ...

मुग्लिन–पोखरा सडक विस्तारः एडीबीले साढे २१ अर्ब ऋण दिने

मुग्लिन–पोखरा सडक विस्तारः एडीबीले साढे २१ अर्ब ऋण दिने
काठमानडाैं / एसियाली विकास बैंक (एडीबी)ले मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार गर्न २१ अर्ब ५० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । दुई लेनको सडक चार लेनमा विस्तार गर्न लागिएको छ । एडीबीको सञ्चालक समितिले बुधबार सहुलियत ऋण अनुमोदन गरेको हो । एडीबीले मुख्याल मनिलाबाट जेठ १३ मा उच्चस्तरीय टोली मुग्लिन–पोखरा सडकखण्ड निरीक्षण गर्न नेपाल आएको थियो । १५ दिनका लागि नेपाल भ्रमणमा आएको टोली...

युवतीलाई ‘प्रेम गर्दै’ बन्धक बनाएर अश्लील भिडियो

युवतीलाई ‘प्रेम गर्दै’ बन्धक बनाएर अश्लील भिडियो
रसुवा / रसुवा झोर्लेका युवक किशोर गोलेले काभ्रे होक्सेकी एक युवतीसँग प्रेम प्रस्ताव राखे। सोझी युवतीले युवकलाई रामै्रै ठानिन्। उनले प्रेम प्रस्ताव स्वीकार गरिन् र युवकको पछि लागिन्। हरेक यौन सम्पर्कको भिडियो खिचेर गोलेले धम्क्याउन थाले। बन्धक बनाएर राख्ने र अश्लील भिडियो बनाउने युवकप्रति युवती त्यस बेला अत्यन्त आक्रोशित भइन् जब युवकले प्रेमकै पासो थापेर उनकै बहिनीलाई पनि बन्धक बनाएर सँगै अश्लील चि...