तिन दिन देखीको हिमपात र वर्षाले कतै पीडा, कतै खुसी

तिन दिन देखीको हिमपात र वर्षाले कतै पीडा, कतै खुसी
काठमाडौं ।  शुक्रबार बिहानबाट सुरु भएको हिमपातले कतै पीडा दिएको छ भने कतै खुसी मिलेको छ। जिल्लाका उच्च पर्यटकीय क्षेत्रमा बाक्लो हिमपात भएपछि हिउँको आनन्द उठाउने आन्तरिक पर्यटकको संख्या बढेको छ। त्यस्तै हिउँदेबालीका लागि राम्रो सिँचाई पुगेपछि कृषक खुसी छन्। भोजपुरको ‘भेडेटार’ भनेर चिनिने ‘सुन्तलेडाँडा’ र एकसय पर्यटकीय नयाँ गन्तव्यमा सूचीकृत टेम्केडाँडामा आन्तरिक पर्यटकको संख्या बढेको हो। वर्षौप...

वर्षाको कारण ६ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट, तीन रद्द, टावर र जहाजको सम्पर्क विच्छेद

वर्षाको कारण ६ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट, तीन रद्द, टावर र जहाजको सम्पर्क विच्छेद
काठमाडौँ । वर्षाका कारण शुक्रबार काठमाडौं अवतरण हुनै लागेका ६ वटा अन्तर्राष्ट्रिय उडान भारत, बंगलादेश र चीनतर्फ डाइभर्ट भएका छन् । तीनवटा अन्तर्राष्ट्रिय उडान भने रद्द गरिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार चीनको ग्वाङजाउबाट काठमाडौंका लागि आउँदै गरेको चाइना साउर्दनको विमान भिजिबिलिटी नपुगेपछि बंगलादेशको ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय ...

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न १० हजार रुपियाँ धरौटी बुझाउनुपर्ने

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न १० हजार रुपियाँ धरौटी बुझाउनुपर्ने
काठमाडौँ । आउँदो माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न चाहने हरेक उम्मेदवारले १० हजार रुपियाँ धरौटी बुझाउनुपर्ने भएको छ । निर्वाचन आयोगले तयार गरेको राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका अनुसार यही पुस २० गते सम्बन्धित प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ । आयोगका अनुसार यही पुस २० गते आइतबार दिनको १० देखि ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । प्रमुख निर्...

फोरजी चलाउन कस्तो मोबाइल प्रयोग गर्ने ?

फोरजी चलाउन कस्तो मोबाइल प्रयोग गर्ने ?
कारोबार दैनिक, काठमान्डाैं / नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग हुन्छ । हाल प्रयोगमा रहेका अधिकांश मोबा...

मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङबाट गरिने भुक्तानीसम्बन्धी कारोबारको सीमा निर्धारण

मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङबाट गरिने भुक्तानीसम्बन्धी कारोबारको सीमा निर्धारण
राजधानी दैनिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङलगायत विद्युतीय माध्यमबाट गरिने भुक्तानीसम्बन्धी कारोबारको सीमा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थालाई सर्कुलर जारी गर्दै सीमा निर्धारण गरेको हो । केन्द्रीय बैंकले जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनअनुसार डेबिट कार्डबाट प्रत...

कुरा होईन काम गरेर देखाउ, भारतले पहिला नक्सा मार्फत र पछि व्यवहारमै नेपाली भूमि अतिक्रमण गर्‍यो : परराष्ट्रमन्त्री

कुरा होईन काम गरेर देखाउ, भारतले पहिला नक्सा मार्फत र पछि व्यवहारमै नेपाली भूमि अतिक्रमण गर्‍यो : परराष्ट्रमन्त्री
 कान्तिपुर दैनिक काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले दुई चरणमा नेपाली भूमि अतिक्रमण गरेको बताएका छन् । पहिलो चरणमा नक्सामार्फत र दिस्रो चरणमा व्यवहारमा नै नेपाली भूमि भारतबाट अतिक्रमित भएको उनले बताएका हुन् संघीय संसद राष्ट्रियसभामा कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेकोबारे पेश भएको विशेष प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफका क्रममा ज्...

भैरहवामा सीधा उडान भर्न म्यानमार सकारात्मक

भैरहवामा सीधा उडान भर्न म्यानमार सकारात्मक
 गोरखापत्र दैनिक काठमाडौँ । म्यानमारका पर्यटनमन्त्री अन मोङले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई उडानका लागि आफ्नो सरकार सकारात्मक रहेको बताउनुभएको छ । लुम्बिनी भ्रमणका लागि आउनुभएका मन्त्री मोङले बर्माको सरकार र त्यहाँका एयरलाइन्स गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि सीधा हवाई उडान गर्न तयार रहेको उहाँले बताउनुभयो । लुम्बिनीमा श्रीलङ्क...

सुमो दुर्घटनाको दर्द : श्रीमान-श्रीमतिको एउटै चितामा गरियो दाहसंस्कार

सुमो दुर्घटनाको दर्द : श्रीमान-श्रीमतिको एउटै चितामा गरियो दाहसंस्कार
रौतहट । रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको टाटा सुमो शुक्रबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउपालिका वडा नंं ३ ओखरेडा नजिक दुर्घटना हुँदा ज्यान गुमाएका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का मनिष विक र उनकी श्रीमति सृजना विकको शनिबार राति एउटै चितामा दाहसंस्कार गरिएको छ । ती दम्पत्तिलाई बागमती नदीको किनारमा एउटै चितामा दाहसंस्कार गरिएको हो । उनीहरुको गत फागुन १० गते विवाह सम्पन्न भ...

चिनियाँ नागरिक पक्राउ प्रकरण : देश निकाला गर्ने तयारी, लिन चिनियाँ जहाज आउने

चिनियाँ नागरिक पक्राउ प्रकरण : देश निकाला गर्ने तयारी, लिन चिनियाँ जहाज आउने
  काठमाडौँ । नेपाल बसेर चीनमा इन्टरनेटमार्फत अवैध गतिविधि गरिरहेको आशंकामा पक्राउ परेका चिनियाँ नागरिकलाई गृह मन्त्रालयले विशेष निर्णय गरेर भिसा दुरुपयोगको कसुरमा देश निकाला गर्ने तयारी गरेको छ । प्रहरीले उनीहरूमाथि लगाएको अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सकेर अध्यागमन विभागमार्फत पक्राउ परेका सबैलाई भिसा दुरुपयोगसम्बन्धी कसुरमा कारबाही गरी निष्कासन गर्ने तयारी भएको हो । नेप...

रहस्यमय यती ‘हुर्काउने’ सरकारलाई डा. भट्टराईको ‘प्रशंसा’

रहस्यमय यती ‘हुर्काउने’ सरकारलाई डा. भट्टराईको ‘प्रशंसा’
काठमाडौं। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रहस्यमय हिमाली जन्तुका रूपमा चित्रित यतीलाई सरकारले हुर्काएको व्यंग्यात्मक प्रशंसा गर्दै अब देश नै उसलाई चलाउन दिन सुझाउ दिनुभएको छ। ट्विटरमा भट्टराई लेख्नुहुन्छ– ‘यतीको खोजीमा वैज्ञानिकहरू आजित भएका बेला हाम्रा प्रधानमन्त्री र उहाँका आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन्, नेपाल ट्रस्टका पदाधिकारहरूले ‘यती’ नहुने हो भने गोकर्ण फर...