दैनिक संक्रमितको संख्या सामान्य बृद्धि, आत्तिनु पर्दैन चिकित्सक
नेपालमा पछिल्लो १८ दिनमा चार हजार भन्दा बढीमा कोरोना संक्रमण पृष्टि हुनुका साथै ३१ जनाको मृत्यु भएको छ । पुसको पहिलो हप्ता डेढसयको हाराहारीमा संक्रमित रहने गरेकोमा पुसको दोस्रो र तेस्रो हप्तामा सरदर दैनिक दुई अढाइसय संंक्रमित फेला परेको पाइन्छ । दैनिक छ सात हजाको आरसीपीटीआर परीक्षण हुने गरेको र सोही आधारमा एक डेढसय संक्रमित थपघट हुनु सामान्य गरेको चिकित्सकहरुले जनाएका छन् । विश्वका केही मुलुक र भा...