कमजोर महशुस भयो ? यी खानेकुराले बढाउँछ प्रतिरक्षा शक्ति

कमजोर महशुस भयो ? यी खानेकुराले बढाउँछ प्रतिरक्षा शक्ति
रगतमा डब्लुबिसीको मात्रा कम हुँदा कमजोर महशुस हुन्छ । रिंगटा लाग्ने, खान मन नलाग्ने, आलश्यता बढी हुने, जिउ पुरै शिथिल तथा गलित हुन्छ । यस्तो अवस्थामा प्रतिरक्षा शक्ति बढाउने खानेकुरा खानुपर्छ । प्रतिरक्षा शक्ति कमजोर हुँदा विभिन्न रोग लाग्ने खतरा बढी हुने चिकित्सकहरु बताउँछन् । रोगसँग लड्ने क्षमता बढाउन शरीरमा डब्लुबिसीको मात्रा पर्याप्त हुनुपर्छ । जसका लागि नियमित यी कुराहरु खानाले शरीरम...

बढ्दै किशोरी आमा

बढ्दै किशोरी आमा
कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । त्यस्तो सन्देश दिने जिङ्गल सुने पनि व्यवहारमा भने कार्यान्वयन भएको छैन । सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या भने अहिले पनि कम छैैन । सानै उमेरमा आमा बन्नेको सङ्ख्या धेरै रहेको अस्पतालको तथ्याङ्कले पनि देखाउँछ । पनौती नगरपालिका–१० खोपासीस्थित प्राथमिक स्वास्थ्य केन्द्र खोपासीको गत आर्थिक वर्षको सुत्केरीको तथ्याङ्कअनुसार ६२ जनाले त्यहाँ सुत्केरी सेवा लि...

प्रदूषित वातावरणका कारण मानसिक रोग लाग्दैँ

प्रदूषित वातावरणका कारण मानसिक रोग लाग्दैँ
काठमाडौं । विश्वभरि अहिले अवसाद र कडा मानसिक रोग लाग्नुमा प्रदूषित वायु जिम्मेवार रहेको एक अध्ययनले देखाएको छ । अमेरिकाको शिकागो विश्वविद्यालयले गरेको अनुसन्धान तथा अमेरिका र डेनमार्कको विशाल जनसंख्या आँकडाको विश्लेषणबाट प्रदूषण र मानसिक रोगबीचको निकट सम्बन्ध पत्ता लागेको हो । अमेरिकी स्वास्थ्य बीमा डेटाबेसमा रहेका लगभग १५ करोड मानिसमाथि अध्ययन गरिएको थियो । विगत ११ वर्षमा उनीहरूको स्नायुमनो...

डेंगु लागेकाले के गर्ने ? के नगर्ने ? यस्ता छन् डाक्टरका सुझाब

डेंगु लागेकाले के गर्ने ? के नगर्ने ? यस्ता छन् डाक्टरका सुझाब
इटहरी । सुनसरीमा डेंगु महामारीको रुपमा फैलिइसकेको छ । धरानलाई महामारी क्षेत्र घोषणा भइसकेको छ । इटहरीमा पनि डेंगुको संक्रमण दिन दिनै बढिरहेको छ । इटहरी र धरानका हरेक अस्पतालमा डेंगु संक्रमित बिरामी छन् । यो बाहेक घर घरमा डेंगु सक्रमित बिरामी छन् । यो संक्रमण नियन्त्रणमा आउन अझै समय लाग्नसक्छ। अझ भनौं, खासगरी एडिस जातको लामखुट्टे व्यापक भएका ठाउँहरुमा यसको भौगोलिक विस्तार हुँदै नजाला भन्न सकि...

दमकको लाइफलाइन अस्पतालले आफ्नै परिसरमै फोहर जलाउँदा स्थानीय आन्दोलित

झापा साउन २५  । झापाको दमकमा रहेको लाइफलाइन अस्पताल प्रालिले अस्पतालबाट निस्किएको फोहर मापदण्डविपरीत आफ्नै परिसरमा जलाउने गरेको पाइएको छ । अस्पतालबाट निस्किएको फोहर परिसरमै जलाउँदा भाइरलको समस्या देखापरेको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तारोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० मा ‘अस्पतालबाट निस्काशन हुने सामान्य तथा चिकित्साजन्य फोहरमै...

छातीमा गाडिएको भाटो विराटनगरको नोबेलले सफलतापूर्वक निकाल्यो

छातीमा गाडिएको भाटो विराटनगरको नोबेलले सफलतापूर्वक निकाल्यो
बिराटनगर, २३ साउन । रुखबाट लड्दा छातीमा गाडिएर मुटुसम्म पुगेको बाँसको भाटो सफलतापूर्वक निकालेर नोबेल शिक्षण अस्पतालले एक बिरामीको ज्यान बचाएको छ । मोरङको पथरीशनिश्चरे–१ मुन्धुम चौककी ३८ बर्षीया लक्ष्मी पोख्रेलको छातीमा गाडिएको बाँसको भाटो नोबेलले शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक निकालेको हो ।  आँप टिप्न रुखमा चढेका बेला हागो भाचिएर लड्दा उनी बाँसको चोकेमा परिन् । छातीमा गाडिएको बाँसको भाटो मुटु...

सौन्दर्यकला प्रति पछिल्लो समय युवाहरुको आकर्षण बढदै

सौन्दर्यकला प्रति पछिल्लो समय युवाहरुको आकर्षण बढदै
इटहरी । सौन्दर्यकला प्रति पछिल्लो समय युवाहरुको आकर्षण बढदै गए पछि सुनसरीको इटहरीमा रहेको स्वप्विल ब्युटिपार्लर र आर्दिन द ब्युटि प्वन्ट काठमाण्डौको संयुक्त आयोजनामा एक दिने हेयर कटिंग तथा मेकअप वर्कसप कार्यक्रम सम्पन्न भएको छ । नेपालकै सिनियर हेयर स्टालिस राजेश घिमिरेले पुर्वका बिभिन्न व्यवसायीक ब्युटिसियनहरुलाई एक दिने हेयर कटिंग तथा मेकअप सम्बन्धि कार्यशाला गरेको हो । ब्युटि सम्ब...

खाली पेटमा तातो चिया पिउनु हानिकारक

खाली पेटमा तातो चिया पिउनु हानिकारक
  प्रायः धेरै मानिसको तातो चिया पिउने बानी हुन्छ । चियामा तुलसी, अदुवा, ल्वाङ, अलैची तथा दालचिनी जस्ता कुराहरुको प्रयोग गरेर पिउनाले शरिरलाई लाभ समेत हुनेगर्छ । तर, यदी खाली पेटमा चिया पिउने बानी छ भने आजै सजक रहनुहोस् । खाली पेटमा चिया पिउँदा धेरै बेफाइदा हुने गर्दछ । जस्तैः १. खाली पेटमा चिया पिउनुको सबैभन्दा ठुलो बेफाइदा हो एसिडिटी । खाली पेटमा तातो चिया पिउनाले एसिडिटी...

खाली पेटमा तातो चिया पिउनु हानिकारक

खाली पेटमा तातो चिया पिउनु हानिकारक
    प्रायः धेरै मानिसको तातो चिया पिउने बानी हुन्छ । चियामा तुलसी, अदुवा, ल्वाङ, अलैची तथा दालचिनी जस्ता कुराहरुको प्रयोग गरेर पिउनाले शरिरलाई लाभ समेत हुनेगर्छ । तर, यदी खाली पेटमा चिया पिउने बानी छ भने आजै सजक रहनुहोस् । खाली पेटमा चिया पिउँदा धेरै बेफाइदा हुने गर्दछ । जस्तैः १. खाली पेटमा चिया पिउनुको सबैभन्दा ठुलो बेफाइदा हो एसिडिटी । खाली पेटमा तातो चिया पिउनाले ए...

बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने

बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने
अचेलको व्यस्त जीवनशैलीका कारण मानिसहरूले राम्ररी निद्रा पु–याउन पनि पाउँदैनन् । केही मानिस त साना झप्कीमै निद्रा पूरा गर्छन् । केही अन्य चाहिँ हप्तामा एक दिन छुट्टी हुँदा दिनभरि सुत्छन् । प्रत्येक व्यक्तिका लागि कम्तीमा आठ घन्टाको निद्रा आवश्यक हुन्छ । निद्रा पूरा गर्न नपाउँदा डिप्रेसन, टाइप २ डायबिटिज, अनिद्रा र एंग्जाइटी जस्ता रोग लाग्छन् । अनुसन्धानकर्ताहरूका अनुसार, दिनदिनै आठ घन्टाबाहे...