दैनिक संक्रमितको संख्या सामान्य बृद्धि, आत्तिनु पर्दैन चिकित्सक

दैनिक संक्रमितको संख्या सामान्य बृद्धि, आत्तिनु पर्दैन चिकित्सक
नेपालमा पछिल्लो १८ दिनमा चार हजार भन्दा बढीमा कोरोना संक्रमण पृष्टि हुनुका साथै ३१ जनाको मृत्यु भएको छ । पुसको पहिलो हप्ता डेढसयको हाराहारीमा संक्रमित रहने गरेकोमा पुसको दोस्रो र तेस्रो हप्तामा सरदर दैनिक दुई अढाइसय संंक्रमित फेला परेको पाइन्छ । दैनिक छ सात हजाको आरसीपीटीआर परीक्षण हुने गरेको र सोही आधारमा एक डेढसय संक्रमित थपघट हुनु सामान्य गरेको चिकित्सकहरुले जनाएका छन् । विश्वका केही मुलुक र भा...

२४ घण्टामा २४१ कोरोना संक्रमित थपिए

२४ घण्टामा २४१ कोरोना संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ८१४ जनाको पीसीआर परीक्षणमा २३५ र २ हजार ८३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्युको संख्या शून्य छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २२८ जना कोरोना संक्र...

म्याग्दीका सञ्चारकर्मीको सामूहिक स्वास्थ्य बीमा

म्याग्दीका सञ्चारकर्मीको सामूहिक स्वास्थ्य बीमा
म्याग्दी मिडिया सोसाइटीले जिल्लाका १०  सञ्चारकर्मीको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ। संस्थामा आवद्ध उनीहरुको एक वर्षको लागि स्वास्थ्य बीमा गरिएको हो। बीमाका लागि लाग्ने तीन हजार ५०० शुल्क तिरेर बीमा गरिएको संस्थाका सचिव अमित विश्वकर्माले जानकारी दिए। बुधबार बेनी अस्पताल परिसरमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा जीतेन्द्र कँडेल, स्वास्थ्य बीमा बोर्ड म्याग्दीका कार्यालय प्र...

सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै स्वास्थ्य बीमा

सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै स्वास्थ्य बीमा
भरतपुर अस्पतालको मुख्य आम्दानी स्वास्थ्य बीमा कार्यक्रम बन्दै गएको छ। चार वर्षअघि यस अस्पतालमा बीमा कार्यक्रम सुरु भएको थियो। हालसम्म बीमा कार्यक्रमबाट अस्पतालले रु ७२ करोड ६७ लाख आम्दानी गरिसकेको छ। थप चार करोड भुक्तानी लिने प्रक्रियामा रहेको छ। बीमा कार्यक्रम लागू भएपछि चार लाख पटक बीमा दाबी भएको तथ्याङ्क रहेको छ। अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम छुट्टै विभागमार्फत हेरिँदै आएको छ। बीमा कार्...

 नेपालमा २७१ कोरोना संक्रमित थपिए, १ को मृत्यु

 नेपालमा २७१ कोरोना संक्रमित थपिए, १ को मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार १५७ जनाको पीसीआर परीक्षणमा २५१ र १ हजार ७२९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २२५ जना कोरोना सं...

नेपालमा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाउने तयारी

नेपालमा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाउने तयारी
सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी गरेको छ। ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए। डा मरासिनीका अनुसार बालबालिकालाई पुग्ने गरी ८४ लाख डोज खोप खरिदका लागि प्रस्ताव पठाइएको छ। सो खोप प्राप्त भएप...

२४ घण्टामा थप २६० जनामा कोरोना पुष्टि

२४ घण्टामा थप २६० जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा २६० जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । सोही अवधिमा ३४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको नमुना परीक्षण भएको थियो । यसैबीच पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएसँगै ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५८२ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ५०४८ जना रहेका छन् ।

२९३ कोरोना संक्रमित थपिए, २ को मृत्यु

२९३ कोरोना संक्रमित थपिए, २ को मृत्यु
नेपालमा थप २९३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार देशभर ११ हजार ६ सय २६ जनाको नमूना परीक्षण गर्दा पिसिआरबाट २ सय ४१ जना र एन्टिजेनबाट ५२ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घन्टामा २ सय ६३ जना संक्रमित कोरोनामुक्त भएको र दुई जनाको कोरोनाका कारण निधन भएको पनि मन्त्रालयले जनाएको...

नेपालमा थप एकजनामा ओमिक्रोन संक्रमित भेटिए

नेपालमा थप एकजनामा ओमिक्रोन संक्रमित भेटिए
नेपालमा थप एक जनामा ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‍ंख्या मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले ९८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको बताइन् । मन्त्रालयको कोरोनासम्बन्धी प्रेफ ब्रिफिङमा बुधबार प्रवक्ता डा मिश्राले संक्रमित व्यक्ति घरमै आइसोलेसनमा रहेको र उनीसँग सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसि‌ङ भइरहेको बताइन् । हालसम्म २ हजार ३८ जना नियमित जीन सिक्वेन्सिङ गरिएकोमा २२ वटा डे...

जोन्सन खोप विदेश जाने यात्रुहरुले यी अस्पतालबाट लगाउन सकिने

जोन्सन खोप विदेश जाने यात्रुहरुले यी अस्पतालबाट  लगाउन सकिने
विदेश जाने यात्रुहरुका लागि  सरकारले विभिन्न अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप दिने भएको छ। काठमाडौंका विभिन्न अस्पतालबाट बुधबारबाट खोप दिन लागिएकाे हाे। सरकारले सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, निजामती अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुति गृह थापाथली, टेकु अस्पतालबाट खोप लगाउन पाइने व्यवस्था गरेको छ। जोन्सनको खोप एक डोजमात्र ...