सुकुमबासी सङ्घले घोषणा गर्यो आम हडतालसम्मको आन्दोलन
काठमाडौँ । अखिल नेपाल सुकुमबासी सङ्घले आम हडतालसम्मको आन्दोलन घोषणा गरेको छ । सङ्घले प्रधानमन्त्री बालेन शाहलाई पदबाट हटाउनेसम्मका माग राखिएकाे संघका अध्यक्ष अमर परियारले जानकारी दिए।
वैशाख २० गतेसम्म (पहिलो चरण)
संघर्षको कार्यतालिकाः
१. नेपाली कम्युनिष्ट पार्टीका संयोजक क. प्रचण्ड र सहसंयोजक क. माधवकुमार नेपाललाई संघर्षको कार्यक्रम र कार्यतालिकाबारे जानकारी गराई पार्टीका सबै प्रदेश, जिल्ला ...










