विराटनगरको दिलावर फार्मेसी शिलबन्दी
विराटनगर /विराटनगरको न्यूरो हस्पिटल चोकमा रहेको दिलावर फार्मेसीले विरामीलाई खुल्लेआम ठगी गर्दै आएको घटना सेलाउन नपाउँदै औषधीको अनुचित प्रयोगको लागि ‘ट्रामाडोल’ इन्जेक्सन भण्डारन गरेको पाइएपछि शिलबन्दी गरिएको छ ।
औषधी व्यवस्था विभाग (डिडिए) विराटनगरले आज दिउँसो दिलावर खानले संचालन गरेको फार्मेसी सिलबन्दी गरेको हो ।
डिडिए विराटनगरका फार्मेसी अधिकृत अनिल परियारको नेतृत्वमा आएको टोलीले...