चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता
काठमाडौं : चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ ।
भौतिक पूर्वाधार , यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार, दोस्रो चरणमा कलङ्कीदेखि बसुन्धारासम्म ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब र...










