मोरङमा प्रहरीका युनिट इन्चार्जहरु परिवर्तन, २७ जनाको जिम्मेवारी हेरफेर
विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङ मातहत रहेका प्रहरीका विभिन्न युनितका इञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले एकैपटक ठूलो संख्यामा जुनियर प्रहरी अधिकृतहरु प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) र प्रहरी नायव निरीक्षक (सई)हरुको जिम्मेवारी हेरफेर गरिएको जानकारी दिएका हुन्।
बरिष्ठ सई तथा सईहरुको जिम्मेवारी हेरफेर गरिएका कारण प्रहरीका विभिन्न युनिटक...











