बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
विराटनगर । बैंकिङ कसुरमा दोषी ठहर भई फरार भएका एकलाई प्रहरीले ताप्लेजुङको फुङलिङ बजारबाट पक्राउ गरेको छ ।
चार वटा बैंकिङ कसुरमा दोषी ठहर भई फरार भएका फुङलिङ नगरपालिका– ११ का ३६ वर्षीय दीपक विष्टलाई पक्राउ गरिएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।विष्टबाट ४ वटा बैंकिङ कसुरमा ६ दिन कैद र ६ लाख रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
अदालतले दोषी ठहर गरिसकेका उनी फरार रहेकोमा प्रहरीले फ...










