आजको राशिफल बि.सं २०८१ चैत्र २८ गते बिहीबार

आजको राशिफल बि.सं २०८१ चैत्र २८ गते बिहीबार
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामा...

तीनकुने घटना : थप दुई जना पक्राउ, हिरासतमा पुग्नेको संख्या ७५ पुग्यो

तीनकुने घटना : थप दुई जना पक्राउ, हिरासतमा पुग्नेको संख्या ७५ पुग्यो
काठमाडौं / तीनकुने हिंसात्मक प्रदर्शनमा सहभागी भएको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका-५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका-४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ छन्। पक्राउ परेका उनीहरुविरुद्ध आपराधि उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप भएको छ गत १५ चैतमा दुर्ग...

चीनको अस्पतालमा आगलागी हुदाँ जलेर २० को मृत्यु

चीनको अस्पतालमा आगलागी हुदाँ जलेर २० को मृत्यु
काठमाडौं / उत्तरी चीनको हेबेई प्रान्तमा एउटा नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको एउटा दुखद दुर्घटना भएको छ । मंगलबार राति करिब ९ बजे चेङ्दे सहरको लङहुआ काउन्टीमा आगलागी भएको हो । धेरै प्रयासपछि मात्रै त्यो आगो निभाउन सकिएको थियो । आपतकालिन निकायका अधिकारीहरुले बुधबार यो जानकारी दिएका हुन् । सरकारी समाचार एजेन्सी सिन्ह्वाले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बुधबार बिहानसम्म क...

आजको राशिफल बि.सं २०८१ चैत्र २७ गते बुधबार

आजको राशिफल बि.सं २०८१ चैत्र २७ गते बुधबार
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने हुन्छ । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ । आमा र नातागोताको सम्झना भइरहने समय हो, घरायसी समस्याले पनि बारबार मन बिथोलिन सक्छ । बृष इ, उ, ए,...

धमाधम लागूओैषध कारोबारी पक्राउ गर्दै सुनसरी प्रहरी

धमाधम लागूओैषध कारोबारी पक्राउ गर्दै सुनसरी प्रहरी
सुनसरी । सशस्त्र प्रहरी सुनसरीले दुई जना लागूओैषध कारोबारीलाई पक्राउ गरेको हो । भारतको बेलाहाबाट माेटरसाइकलमा लुकाएर ल्याउने क्रममा एकजना महिला र एकजना पुरुष गरि दुईजनालाई फेरि नियन्त्रण लिएर सुनसरी प्रहरीले ठुलो सफलता प्राप्त गरेका हुन् । सशस्त्र प्रहरी बल बिओपी लाैकहीका प्रमुख प्रहरी निरिक्षक नारायण गाैतमकाे नेतृत्वमा खटिएको माेटरसाइल गस्ती टाेलीले शंका लागेको अवस्थामा प्रदेश नम्बर १-०२-०५७...

धरानमा महिलाको हत्या गरेर रुखमुनि फालियो शव

धरानमा महिलाको हत्या गरेर रुखमुनि फालियो शव
धरान : सुनसरीको धरानमा एक महिलाको हत्या गरी शव लसुनेको रुखमुनि फालिएको अवस्थामा फेला परेको छ। सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनभित्र अन्दाजी ३० वर्ष जतिकी देखिने महिलाको शव भेटिएको हो। स्थानीयवासी गोठालो गएका बेला शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। शव भेटिएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा कोशी प्रदेश प्...

आजको राशिफल बि.सं २०८१ चैत्र २६ गते मङ्गलबार

आजको राशिफल बि.सं २०८१ चैत्र २६ गते मङ्गलबार
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभन...

मोरङको सुकुना माविका विद्यार्थीले बनाए म्युजिक भिडियो

मोरङको सुकुना माविका विद्यार्थीले बनाए म्युजिक भिडियो
सुन्दरहरैचा । मोरङको सुन्दरहरैंचा–१० मा रहेको सुकुना माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयको सकारात्मक पक्ष र विद्यार्थी जीवनमा शैक्षिक गुणस्तर सुधारसँग सम्बन्धित म्युजिक भिडियो बनाएका छन् । ‘हाम्रो सुकुना राम्रो सुकुना’ शीर्षकको उक्त म्युजिक भिडियो कक्षा १२ सिभिल इन्जिनियरिङतर्फ अध्ययनरत एन्जल मिश्रले लेखेको गीतमा उनकै स्वर छ भने म्युजिक भिडियो पनि उनैले निर्देशन गरेका छन् । म्युजिक भिडियो...

रास्वपाका सभापति रवि लामिछाने कारागार चलान

रास्वपाका सभापति रवि लामिछाने कारागार चलान
बुटवल । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । प्रहरीले पक्राउ गरेर बुझाएपछि उनलाई जिल्ला अदालत रुपन्देहीले कारागार चलान गरेको हो । उनलाई भैरहवास्थित कारागार पुर्याइएको छ । लामिछाने काठमाडौंस्थित आफ्नै निवासबाट शुक्रबार राति पक्राउ परेका थिए । यति एअरलाइन्सको विमानमार्फत शनिबार गौतमबुद्ध विमानस्थल पुर्याएर जिल्ला प्रहरी कार्यालय र...

आजको राशिफल बि.सं २०८१ चैत्र २५ गते सोमबार