खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह

खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह
काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको छ । ऊर्जामन्त्री खड्काले आज रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक निर्माणको गति सुस्त भएकामा रक्षामन्त्री राईको ध्यानाकर्षण गराउनुभयो । उक्त सडक रक्षा मन्त्रालयअन्तर्गत रहेक...

जलवायु परिवर्तनले सन् २०२४ मा निम्त्याएका ५ विपत्ति

जलवायु  परिवर्तनले  सन् २०२४ मा निम्त्याएका ५ विपत्ति
सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म, समृद्ध युरोपेली सहरहरूदेखि अफ्रिकाका भीडभाडयुक्त ग्रामिण बस्तीहरूसम्म कुनै पनि ठाउँ सन् २०२४ मा अत्यधिक जलवायु विपत्तिको विनाशकारी प्रभावबाट बच्न सकेन । यो वर्ष इतिहासकै सबैभन्दा तातो वर्ष हो । यहाँ वातावरण र महासागरहरूमा रेकर्ड–तोड्ने तापक्रमले विश्वभर चरम मौसमी घटना बढाउने काम गर्‍यो । विश्वव्यापी तापक्रमले चरम घटनाहरूलाई कसरी प्रभावि...

सुजुकी मोटरका पूर्वअध्यक्ष ओसामु सुजुकीको निधन

सुजुकी मोटरका पूर्वअध्यक्ष ओसामु सुजुकीको निधन
काठमाडौं । जापानको सुजुकी मोटरको पूर्वअध्यक्ष ओसामु सुजुकीको ९४ वर्षको उमेरमा निधन भएको छ । उनले सुजुकी मोटरमा ४० वर्षभन्दा बढी नेतृत्व गरेको थिए । ओसामुले सिजुओकामा मुख्यालय रहेको सुजुकी मोटरलाई संसारकै अग्रणी मोटर कम्पनमा रूपान्तरण गर्न भन्दै सन् २०२१ मा कम्पनीको नेतृत्व छाडेका थिए । ओसामु सन् १९३० मा जनवरी ३० मा जापानको एक किसान परिवारमा जन्मिएका थिए । उनी उनको परिवारका चौथो सन्तान थिए ...

सुनसरीको हरिनगरबाट ठुलो परिमाणमा गाँजा सहित २ युवा नियन्त्रणमा

सुनसरीको हरिनगरबाट ठुलो परिमाणमा गाँजा सहित २ युवा नियन्त्रणमा
विराटनगर । ईलाका प्रहरी कार्यालय देवानगञ्ज , ईलाका प्रहरी कार्यालय घुस्की र जिल््ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले १०७ केजी बढी गाँजा सहित २ जनालाई पक्राउ गरेको छ विशेष सूचनाका आधारमा खटिएको सयुक्त प्रहरीको टोलीले हरिनगर गाउँपालिका–७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किजी गाँजासहित दुईजनालाई बिहीबार साझ नियन्त्रणमा लिएको हो । प्रहरीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार...

भीम रावल आफै निस्कनु भएको हो, निकालेका होइनौं : शंकर पोखरेल

भीम रावल आफै निस्कनु भएको हो, निकालेका होइनौं : शंकर पोखरेल
चितवन । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व उपाध्यक्ष भीम रावल आफै पार्टीबाट निस्किएको बताएका छन् । आज (शुक्रबार) चितवनमा प्रेस चौतारीले गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले रावललाई पार्टीले नहटाएको बताएका हुन् । ‘पार्टीको हरेक निर्णय र नीतिहरूको विपक्षमा क्याम्पेन चलाएर हिँडेपछि पार्टी सदस्य हुँ भनिरहन मिल्छ ?,’ उनले भने, ‘त्यसकारण रावलजीलाई हामीले निकालेको होइन ...

औद्योगिक सुरक्षाका विषयमा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की

औद्योगिक सुरक्षाका विषयमा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की
विराटनगर । औद्योगिक क्षेत्रले वर्तमान समयमा भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा प्रदेश सरकार गम्भीर रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । शुक्रबार सुनसरीको इटहरीमा उद्योग संगठन मोरङले आयोजना गरेको व्यवसायिक सुरक्षा र स्वास्थ्य व्यवस्थापन प्रणाली विषयक गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले निज...

प्रसिद्ध इन्फ्लुएन्सर तथा रेडियो जकी सिमरन सिंह आफ्नै फ्ल्याटमा मृत भेटिइन्

प्रसिद्ध इन्फ्लुएन्सर तथा रेडियो जकी सिमरन सिंह आफ्नै फ्ल्याटमा मृत भेटिइन्
काठमाडौं / समाचार एजेन्सी पीटीआईका अनुसार जम्मू कश्मीरकी चर्चित इन्फ्लुएन्सर तथा रेडियो जकी सिमरन सिंह गुरुग्राम सेक्टर ४७ मा रहेको आफ्नो फ्ल्याटमा मृत अवस्थामा भेटिएकी छिन् । बुधबार राति उनको कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । तर घटनास्थलबाट कुनै सुसाइड नोट फेला परेको छैन । सिमरनको इन्स्टाग्राममा ६ लाखभन्दा बढी फलोअर्स छन् । उनको निधनमा शोक व्यक्त गर्दै जम्मू ...

राष्ट्र बैंकले खारेज गर्‍यो तीन रेमिटेन्स कम्पनी

राष्ट्र बैंकले खारेज गर्‍यो तीन रेमिटेन्स कम्पनी
काठमाडौं / नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको जनाएको छ। जसअनुसार भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरिएको हो। कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ। खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु बाँकी भएमा ३५ दिनभित्र लिखित जानकारी दिन पनि राष्ट्र बैंकले जनाएको छ। ...

प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ

प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्याल...

उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना

उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
कटारी (उदयपुर) । कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीको स्वीकृतिमा केन्द्र स्थापना गरिएको हो । पर्यटन क्षेत्र व्यवस्थापन समितिका संयोजक दिलबहादुर अधिकारीका अनुसार केन्द्रमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुरमा फेलापरेका घाइते वन्यजन्तुको उद्धार गरिएको छ । “अहिले पनि के...