विराटनगरमा हुने ‘मान इन्टरनेशनल अवार्ड २०२४’ को तयारी पुरा
विराटनगर । मैथिली एसोसिएसन नेपालले विराटनगरमा आयोजना गरेको मान इन्टरनेशल अवार्ड वितरण समारोहको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
आयोजकद्वारा आयोजित पत्रकार सम्मेलनमा यही मङ्सिर १५ गते हुने कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने ६० व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिने आयोजक समितिका अध्यक्ष प्रविणनारायण चौधरीले जानकारी दिनुभयो ।
यसैगरी अन्य ४५ विशिष्ट व्यक्तित्वहरुलाई सम्म...










