आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा

आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्...

कोरोनाको जोखिम बढेकाबेला उपत्यकामा अचानक के भयो ?

कोरोनाको जोखिम बढेकाबेला उपत्यकामा अचानक के भयो ?
काठमाडौं । ललितपुरको खोकनामा किसान र प्रहरीबीच झ डप भएको छ । स्थानीयबासीले शनिबार फास्ट ट्र्याकमा धान रोप्न थालेपछि प्रहरीले ह’स्तक्षेप गरेको थियो । उक्त क्रममा आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच भएको हो । प्रहरीले केही से’ल अश्रु’ग्यास समेत प्र हार गरेको छ । झ डपमा परी ४ जना प्रहरी घाइते भएका छन् । खोकनावासीले सुरुआतदेखि नै फास्ट ट्रयाकको वि’रोध गर्दै आएका छन् । उनीहरुले आफ्नो धरोहर लिए...

नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज भएका छन् ।

होटल तथा एयरलाइन्स खोल्ने तयारीमा सरकार

होटल तथा एयरलाइन्स खोल्ने तयारीमा सरकार
लकडाउनका कारण करिब ४ महिनादेखि बन्द रहेको होटल तथा एयरलाइन्स क्षेत्र खोल्ने तयारीमा सरकार जुटेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराइले शुक्रबार होटल तथा एयरलाइन्स खोल्ने तयारीमा जुट्दै सरकार पत्रकार सम्मेलन गर्दै होटल र उडान खोल्ने तयारीमा सरकार रहेको र थप गृहकार्य गरिरहेको जानकारी दिए । उनले भने, ‘अब विस्तारै होटल तथा उडान खोल्दै जानुपर्छ । उनीहरुलाई प्रोटोकल फलो गरेर...

भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने

भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने
भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तीन महिनाभन्दा बढीको लकडाउनले व्यवसायी आर्थिक संकटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै असार २१ गतेपछि सञ्चालन गर्ने जनाएको छ । लकडाउन भएपछि बैंक किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको व्यवसायीको भनाइ छ । यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरक...

विश्वमा कोरोना : एकैदिन दुईलाख बढी संक्रमित थपिए, ६२ लाख ९२ हजारभन्दा बढी संक्रमित निको

विश्वमा कोरोना : एकैदिन दुईलाख बढी संक्रमित थपिए, ६२ लाख ९२ हजारभन्दा बढी संक्रमित निको
विश्वभर कोरोना भाइरसको संक्रमण देखिएको ६ महिना नाघ्दा ६२ लाख ९२ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ६२ लाख ९२ हजार २३ छ । निको हुनेको यो संख्या कुल संक्रमितको ५६ प्रतिशतभन्दा बढी हो । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ३२ हजार ८६१ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् । एकै दिन २ लाख ८ हजार २७० जना संक्रमित भएका छन् । योसँगै विश...

ओली-प्रचण्डबीच मिलेरै अघि बढ्ने सहमति

ओली-प्रचण्डबीच  मिलेरै अघि बढ्ने सहमति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ । नेकपामा चुलिएको विवाद समाधानका लागि भएको दुई अध्यक्षबीचको छलफल सहमतितर्फ उन्मुख भएको वार्तामा सहभागी एक नेताले बताए । वार्तामा दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकर पनि सहभागी थिए । श्रोतका अनुसार दुबै अध्यक्ष मिलेरै अघि बढ्नेमा सहमत भएका...

एकै दिन ७४० जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १५ हजार नाघ्यो

एकै दिन ७४० जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १५ हजार नाघ्यो
काठमाडौं, १९ असार । मुलुकमा थप ७ सय ४० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७ सय ४० जना संक्रमित थपिएका हुन् ।योसंगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ । मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा सय महिला र सय पुरुष छन् ।

प्रदेश १ मा आज ३८ जना कोरोना संक्रमित थपिए, ६ जना डिस्चार्ज

प्रदेश १ मा आज ३८ जना कोरोना संक्रमित थपिए,  ६ जना डिस्चार्ज
विराटनगर / प्रदेश १ मा आज शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २८, मोरंग र उदयपुरमा ५–५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । झापाको मेचीनगरमा १४ पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष, २ महिला, विर्तामोडमा ...

 प्रदेश १ बाट २८ जना कोरोना मुक्त, डिस्चार्ज हुनेको संख्या ४ सय २८ पुगे

 प्रदेश १ बाट २८ जना कोरोना मुक्त,  डिस्चार्ज हुनेको संख्या ४ सय २८ पुगे
प्रदेश १ बाट २८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिहीबार ६ र शुक्रबार ७ गरी १३ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा २० महिला र ८ पुरुष छन् । मोरङका १२, सुनसरीका ५, उदयपुर ४ जना र झापाका ७ जना जिस्चार्ज भएको हुन । डिस्चार्ज हुनेमा ३ वर्षका बालक देखि ४८ वर्षसम्मका छन् । कोभिड...