लागूऔषध कारोवार नियन्त्रण गर्न डिएसपी राईको पहलमा बिशेष कार्यक्रम
रौतहट / पुर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरस्थित लागू औषधको कारोवार नियन्त्रण गर्न प्रहरीले बिशेष कार्यक्रम सञ्चालन गरेको छ।
ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईको सक्रियतामा लागुऔषध कारोबार नियन्त्रण गर्न बिशेष कार्यक्रम सञ्चालन गरिएको हो। पहिलो चरणमा चन्द्रपुर नगर क्षेत्रभित्र संचालनमा रहेका औषधि मेडिकल पसल ,क्लिनिक ,अस्पतालका संचालक...











