बेलबारीको कबिर माविलाई सहयोगको ओईरो पोखरेल परिवारको गरे २ लाख बढी सहयोग
मोरङको बेलबारी २ मा रहेको श्री कबीर माध्यमिक विद्यालयलाई यतिबेला सहयोगको ओईरो लाग्न थालेको छ ।
पछिल्लो समय बेलबारी २ का स्वर्गीय यादवप्रसाद पोखरेलको स्मृतिमा श्रीमती पार्वती पोखरेल, छोराबुहारी पुरुषोत्तम पोखरेल, अनिशा पोखरेल, डा.गणेश पोखरेल र विक्रमा पोखरेल साथै छोरीज्वाइँ जयन्ती पोखरेल र सुवास गुरागाईँले २ लाख १ हजार विद्यालयको अक्षयकोषमा जम्मा हुने गरी हस्तान्तरण गरेका हुन ।
बिद्...










