जीवनमा यी काम गर्नुहोस्, जसले मोक्ष (सफलता) प्राप्ती हुनेछ
मृ त्यु जीवनको सास्वत सत्य हो । जसलाई चाहेर पनि कसैले रोक्न सक्दैन । हिन्दू धर्म शास्त्र अन्तर्गतको गरुड पुराणमा मृ त्यु के हो ? मृ त्युपछि के हुन्छ ?, मृ त्यु पछि आत्मा कहाँ जान्छ लगायतका विषयबारे व्याख्या गरिएको पाइन्छ ।
हिन्दु धर्म दर्शनमा गरुड पुराणको विशेष महत्व रहेको छ । मृ त्यु पश्चात गरुड पुराणको पाठ गर्न पनि आवश्यक भएको मानिन्छ । शास्त्रीय विधानका लागि मात्र नभएर जीवनलाई सह...











