विराटनगरमा रथयात्राको समयमा सवारीका लागि यी हुन बाइपास रुट
राधाकृष्ण रथयात्राको समयमा सवारी आवागमनलाई व्यवस्थित गर्न बाईपास रुट तयार गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले राधाकृष्ण रथयत्रालाई सहजीकरण गर्नका लागि ४ बाइपास रुट सार्वजानिक गरेको हो ।
जसअन्तर्गत दिउँसो २ बजेदेखि नै तीनपैनी तथा बजार क्षेत्रको मेनरोडमा सवारी साधन प्रवेश पाउने छैनन् । त्यसपछि कोशी राजमार्गलाई ४ बजेपछि क्लियर गर्दै लगिनेछ । तर, यात्रुबस तथा साना सवारीको हकमा ...