इटहरीमा असोज २ देखि नगर बस सन्चालनमा आउने , कुन कुन रूटमा कसरी चल्छ ? भाडा दर कति ?

इटहरीमा असोज २ देखि नगर बस सन्चालनमा आउने , कुन कुन रूटमा कसरी चल्छ ? भाडा दर कति ?
 इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई सहज, सुरक्षित, र सुलभ सार्वजनिक यातायात सेवा प्रदान गर्ने उद्देश्यले असोज २ गतेदेखि विद्युतिय नगर बस सेवा सुरु गर्ने भएको छ। प्रारम्भिक चरणमा ४ वटा विद्युतीय बसहरू नगरका विभिन्न रुटहरूमा सञ्चालनमा ल्याइनेछन्। इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पत्रकार सम्मेलन गर्दै नगर बस सञ्चालनमा आउने जानकारी दिए। सडक सञ्जाल विस्तार भए पनि इट...