रवि लामिछाको मुद्दामा उच्च अदालतको यस्तो आदेश
काठमाडौं– उच्च अदालत हेटौंडाले टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको फैसला सदर हुने निर्णय सुनाएको छ।
उच्च अदालतले बिहीबार रवि र सरकारी पक्षको निवेदनमा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश सदर गरेको हो । उच्च अदालत हेटौंडाले चितवन अदालतले सुनाएको विदेश जान अनुमति लिनुपर्ने, कार्यक्रम सञ्चालन गर्न नपाउने जस्ता शर्तहरु भने बदर गर्न आदेश गरेको हो।
उच्च अदालतका न्यायाधी...