मनकामनाको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस्
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय राम्रो रहेकोले भौति’क सम्पति तथा वि’लाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारी’क यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफल’ता हात पार्न सकिनेछ ।
मध्यान्हबाट सामान्य बिवाद’ले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना सम’स्या बल्झने तथा नया सम’स्या’हरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चि’ए पनि भनेजस...










