धार्मिक पर्यटनको गन्तव्य बन्दै सताक्षीधाम
झापा / झापाको शताक्षीधाम क्षेत्रमा रहेको गोलोक गोवर्धन गौशाला धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । पछिल्लो समय धार्मिक पर्यटनका हिसाबले आकर्षक गन्तव्य बनेको झापाको सताक्षीधाम क्षेत्रमा गोलोक गोवर्धन गौशालाले धमाधम स्थायी संरचना निर्माण गरेसंगै आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो ।
दाताले दिएको दानलाई सही सदुपयोग गरे करोडौं मूल्यको लागतमा स्थायी संरचना निर्माण हुँदो रहेछ भन्ने...










