पाथिभरामाताको दर्शन गर्दै २०७६ पुस २ गते बुधबारको राशिफल पढ्नुहोस
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यापारमा हानी हुने...











