बुटवलमा भएको स्कुटर दु र्घटनामा दुई किशोरीको मृ त्यु
पाल्पाको नुवाकोट घुमेर फर्किँदै गरेका साथीहरू सवार स्कुटर मंगलबार साँझ बुटवलको बेलबास भ्यू टावर नजिकै अ'नियन्त्रित भई दु'र्घटना हुँदा दुई जना किशोरीले अ'का'लमै ज्यान गुमाएका छन्। लु ३४ प ५७६६ नम्बरको स्कुटर दु'र्घटनामा परेर १९ वर्षीया निशा कुँवर र १८ वर्षीया पूर्णिमा मगरको दु'खद नि'धन भएको हो भने स्कुटर चालक सोमन श्रेष्ठ गम्भीर घा'इते भएका छन्। रमाइलो यात्रा सकेर घर फर्कने क्रममा भएको यो हृ'दयविदा...










