सच्चा मनले भगवानको दर्शन गर्दै मंसिर ३० गते सोमबारको राशिफल पढ्नुहोस

सच्चा मनले भगवानको दर्शन गर्दै मंसिर ३० गते सोमबारको राशिफल पढ्नुहोस
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुँने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक व्याव्स्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ । बृष (ई,ऊ,ए,ओ,वा,...

मोरङको क्षेत्र नं. ३ मा कांग्रेसले ‘क्लिन स्वीप’ गर्छ ः डा.शर्मा

मोरङको क्षेत्र नं. ३ मा कांग्रेसले ‘क्लिन स्वीप’ गर्छ ः डा.शर्मा
  मोरङ । नेपाली कांग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले आगामी निर्वाचनमा मोरङको क्षेत्र नं.३ मा कांग्रेसले ‘क्लिन स्वीप’ गर्ने दावी गरेका छन् । जी.पी. कोइराला अध्ययन केन्द्रले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको सभालाई संबोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । कम्युनिष्टको गढको रुपमा चिनिने ३ नम्बर क्षेत्रमा अव कांग्रेसले वडादेखि प्रतिनिधिसभासम्म बिजय प्राप्त गर्ने नेता शर्माको ...

प्रहरीले बम नचिन्दाको परिणाम, इन्स्पेक्टर सरले झोला उठाउने बित्तिक्कै विस्फोट भयो

प्रहरीले बम नचिन्दाको परिणाम, इन्स्पेक्टर सरले झोला उठाउने बित्तिक्कै विस्फोट भयो
काठमाडौं । शुक्रबार मध्यरात अञ्जु साह शौच गर्न बाहिर निस्किइन् । सँगै अर्को घरको मूल ढोकाको ग्रिलमा शंकास्पद वस्तु देखेपछि उनले श्रीमान् राजेशलाई उठाइन् । रातो झोलामा जे पनि हुन सक्ने आकलन गर्दै राजेशले उक्त घरभित्र सुतिरहेका छोराछोरीलाई बाहिर निकाले । अर्को घरमा लगेर राखे । शंकास्पद वस्तुबारे महेन्द्रनगर इलाका प्रहरीमा खबर गरियो । प्रहरी नआउँदासम्म परिवारका सबै सदस्य शंकास्पद वस्तुबाट टाढै बसे...

पाथिभरामाताको दर्शन गर्दै मंसिर २९ गते आइतबारको राशिफल पढ्नुहोस

पाथिभरामाताको दर्शन गर्दै मंसिर २९ गते आइतबारको राशिफल पढ्नुहोस
मेष पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। बृष परोपकार र धार्मिक...

सरकारले कर उठाउने नाममा जनतालाई सास्ती, ६ खर्व कर तिर्छन

सरकारले  कर उठाउने नाममा जनतालाई सास्ती, ६ खर्व कर तिर्छन
झापा,/ सरकारले सर्वसाधारण माथि अव्यवहारिक कर लगाएर अन्याय गरेको झापावासीले आरोप लगाएका छन् । बिर्तामोडस्थित नेकपाको पार्टी कार्यालयमा अर्थ तथा योजना विभागले आयोजना गरेको कर सम्वन्धि एक दिवसिय अन्तरक्रिया कार्यक्रमका सहभागीले कर उठाउने नाममा जनतालाई सास्ती दिइएको आरोप लगाएका हुन् । कार्यक्रममा बोलदै गौरादह निवासी चन्द्र लिम्बूले भने–‘ यो सरकारले मजदुरले पनि किसानले पनि जो कोहीले अनिवार्य पान नम्वर ...

चीनबाट आउन थालेपछि सस्तियो प्याज, दैनिक ४०/४५ टन प्याज चीनबाट भित्रिन थाले

चीनबाट आउन थालेपछि सस्तियो प्याज, दैनिक ४०/४५ टन प्याज चीनबाट भित्रिन थाले
काठमाडौँ । उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले गैरकानुनी बाटोबाट भिœयाउँदै आएका थिए । गैरकानुनी रूपमा नेपाल प्याज निर्यात गरेको भन्दै भारतीय सरकारले व्यापारीलाई नै कारबाही गरेपछि भारतबाट...

सच्चा मनले भगवानको दर्शन गर्दै मंसिर २८ गते शनिबारको राशिफल पढ्नुहोस

सच्चा मनले भगवानको दर्शन गर्दै मंसिर २८ गते शनिबारको  राशिफल पढ्नुहोस
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ । मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्...

आज शुक्रबारको राशिफल सुपा देउराली मन्दिरको दर्शन गरि पढ्नुहोस्

आज शुक्रबारको  राशिफल सुपा देउराली मन्दिरको दर्शन गरि पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ । बृष (इ, उ, ए, ओ, बा, बि, ब...

नेकपाका अध्यक्ष प्रचण्डले उधौलीका पर्वको उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त

नेकपाका अध्यक्ष प्रचण्डले उधौलीका पर्वको उपलक्ष्यमा  शुभकामना सन्देश व्यक्त
काठमाडौँ / नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । पार्टीका तर्फबाट आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले विभिन्न सुमदायका यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीह...

भ्रष्टचार काण्डमा अख्तियारमा बसेर गएका कर्मचारी, अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न

भ्रष्टचार काण्डमा अख्तियारमा बसेर गएका कर्मचारी, अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न
काठमान्डाैं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता भयो । विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी मागेको थियो । पाठक मात्रै होइनन् पछिल्लो समय अख्तियारमा बसेर गएका कर्मचारी तथा प्रहरीहरू पनि धमाधम भ्रष्टचार काण्डमा नै मुछिन थालेका छन् । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेत पन...