सत्यमोहन जोशी १०१ वर्षमा प्रवेश, अमेरिकी राजदूतले दिए शुभकामना

सत्यमोहन जोशी १०१ वर्षमा प्रवेश, अमेरिकी राजदूतले दिए शुभकामना
नेपाली वाङमय क्षेत्रका ‘शताब्दी पुरुष’ सत्यमोहन जोशी १०१ वर्षमा लाग्नुभएकाे छ । उहाँ आज (वैशाख ३० गते) देखि १०० वर्ष पूरा गरेर १०१ औँ वर्षमा प्रवेश गर्नुभएकाे हाे । नेपाली साहित्य, कला र संस्कृतिमा प्रख्यात व्यक्तित्व जोशीकाे जन्म ललितपुरस्थित पाटनको बखुम्बहालमा वि. सं. १९७७ बैशाख ३० गते भएकाे थियाे । जाेशी गत वर्ष (२०७६ वैशाख ३०) बाट १०० वर्षमा प्रवेश गर्नुभएकाे थियाे । गत वर्ष सय वर्ष ...

अब कोरोनापीडित ऋणीलाई मात्र ब्याजदरमा छुट

अब कोरोनापीडित ऋणीलाई मात्र ब्याजदरमा छुट
जेठ १ देखि ऋणको ब्याज (नयाँ–पुराना सबै) घटाउने बैंकहरूको घोषणा कार्यान्वयन नहुने भएको छ । लकडाउनका कारण नोक्सान बेहोरेका ऋणीलाई २ प्रतिशत बिन्दुले ब्याज कम गर्न राष्ट्र बैंकले निर्देशन दिएकाले जेठदेखि ब्याज घटाउने यसअघिको घोषणा कार्यान्वयन नहुने बैंकर्स संघले बताएको छ । बैंकहरूको यो निर्णयसँगै सबै ऋणी (नयाँ–पुराना) ले कम ब्याजको सुविधा नपाउने भएका छन् । बेस रेटमा आएको फेरबदलअनुसार ऋणको ब्याज सम...

यस्ता ब्यक्तिलाई हुन्छ कोरोना संक्रमणको सबैभन्दा बढी जोखिम

यस्ता ब्यक्तिलाई हुन्छ कोरोना संक्रमणको सबैभन्दा बढी जोखिम
बेलायतका विभिन्न स्थानमा प्राविधिक रूपमा दक्ष कामदारको तुलनामा निम्न कौशल कामहरूमा खट्ने श्रमिकमा कोरोना भाइरसको बढी जोखिम रहेको छ। जोखिम रहेको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार बताएको छ । तथ्याङ्कमा श्वेत नागरिकको तुलनामा अश्वेत नागरिकको कोरोना भाइरसका कारण बढी मृत्यु भएको देखिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले आइतबार निर्माण र उत्पादनका क्षेत्रका कामदार काममा फर्केर आउन सक्ने ...

आज थपिए २४ जना, नेपालमा संक्रमितको संख्या १३४ पुग्यो,

आज  थपिए २४ जना, नेपालमा संक्रमितको संख्या १३४ पुग्यो,
तीन जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। योसँगै सोमबार मात्रै २४ जना कोरोना संक्रमित भएका छन्। हालको अध्यावधिक विवरण अनुसार कोरोना पुष्टी भएकाहरूको संख्या १३४ पुगेको छ। मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका-८ र वु...

कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १२० पुग्यो

कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १२० पुग्यो
काठमाडौं । सोमबार कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का बासिन्दा हुन् । संक्रमितहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखु...

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या ११० पुग्यो

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या ११० पुग्यो
नेपालमा थप १ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार उदयपुरको भुल्केमा थप १ जना  महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।यससँगै प्रदेश १ मा कोरोना संक्रमण हुनेको संख्या ३५ पुगेको छ । यस्तै, उपचारपछि निको हुनेको संख्या १४ पुगेको छ । समग्र देशमा भने कोरोना संक्रमितको संख्या ११० पुगेको छ । देशव्यापी रुपमा कोरोना ...

नेपालमा थप सात जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या १०९ पुग्यो

नेपालमा थप सात जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या १०९ पुग्यो
नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहानै विज्ञप्ति प्रकाशन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा शुक्रबार ...

विश्वभर कोरोना : ३९ लाख ३५ हजार संक्रमित, २ लाख ७४ हजारको मृत्यु

विश्वभर कोरोना : ३९ लाख ३५ हजार संक्रमित, २ लाख ७४ हजारको मृत्यु
विश्वभर कोरोना संक्रमितको संख्या ३९ लाख ३५ हजार ७ सय ६४ पुगेको छ। संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १२ लाख ८३ हजार ८ सय २९ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार स्पेनमा २ लाख २२ हजार ८ सय ३५, इटालीमा २ लाख १७ हजार १ सय ८५, बेलायतमा २ लाख १२ हजार ६ सय २९, रुसमा १ लाख ८७ हजार ८  सय  ५९, फ्रान्समा १ लाख ७६...

आज(शुुक्रबार) देखि नयाँ मोडेलिटिको ‘लकडाउन’ : यी हुन् सञ्चालन गर्न पाइने र नपाइने क्षेत्रहरु

आज(शुुक्रबार) देखि नयाँ मोडेलिटिको ‘लकडाउन’ : यी हुन् सञ्चालन गर्न पाइने र नपाइने क्षेत्रहरु
आज (शुुक्रबार) देखि नयाँ मोडेलिटिको ‘लकडाउन’ सुरु भएको छ । सरकारले सञ्चालन गर्न पाइने र नपाइने क्षेत्रहरुको शुचि समेत जारी गरेको छ । सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका काम खुला गर्ने निर्णय गरेको हो। सरकारको यो निर्णयसंगै यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योगधन्दा र कलकारखाना खोल्न पाइने भएको छ । लकडाउनका अवधि...

विश्वभर कोरोना : ३८ लाख ३६ हजार संक्रमित, २ लाख ६९ हजारको मृत्यु

विश्वभर कोरोना : ३८ लाख ३६ हजार संक्रमित, २ लाख ६९ हजारको मृत्यु
विश्वभर कोरोना संक्रमितको संख्या ३८ लाख ३६ हजार २ सय १५ पुगेको छ। संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १२ लाख ५४ हजार ७ सय ४० जनामा संक्रमण पुष्टि भइसकेको छ। जोन हप्किन्स विश्वविद्यालयले  प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार, स्पेनमा २ लाख २१ हजार ४ सय ४७, इटालीमा २ लाख १५ हजार ८ सय ५८, बेलायतमा २ लाख ७ हजार ९ सय ७७, रसियामा १ लाख ७७ हजार १ सय ६० जनामा संक्रमण पुष्टि भएक...