सुनको भाउ तोलामा ११ सयले घट्याे

सुनको भाउ तोलामा ११ सयले घट्याे
शुक्रबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०२५ रुपैयाँ रहेको चाँदी आज २००५ रुपैयाँमा कायम भएको छ । #

आज ९ जेठ २०८२ शुक्रवारको राशिफल

आज ९ जेठ २०८२ शुक्रवारको राशिफल
मेष । राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। प्रतियोगितामा प्रति‌द्वन्दीहरुबाट कडा टक्कर मिल्नेछ। वाणी र व्यवहारमा संयम बनाएर राखुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ। वृष । इष्टमित्रहरुसँग राम्रो समय बित्नेछ तारिफ योग्य कामले आफूलाई समाजमा प्रतिष्ठित गराउन सक्नुहुनेछ। नोकरीको लागि नयाँ अवसर मिल्नेछ। धेरै समयदेखि रोकिएको कार्यसम्पादन हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ र...

तोलामा १७ सय बढ्यो सुन

तोलामा १७ सय बढ्यो सुन
बिहीबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँ पुगेको छ ।

आज ८ जेठ २०८२ बिहिवारको राशिफल

आज ८ जेठ २०८२ बिहिवारको राशिफल
मेष । दाम्पत्य जीवन सुमधुर रहनेछ। धार्मिक तीर्थस्थलहरूमा भ्रमणका योग छन्। कला वा साहित्यमा विशेष सफलता मिल्नेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष । समाज सेवामा मन लाग्नेछ। यात्रा सुखमय रहनेछ। घरपरिवारमा पाउनाको आगमनले मन उत्साहित रहनेछ। कार्यक्षेत्रमा शत्रुवर्गहरू सक्रिय रहनेछन्। अरूको कुरा नकाट्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २...

दिनहुँ वर्षा, के मनसुन चाँडै अाउछ त ?

दिनहुँ वर्षा, के मनसुन चाँडै अाउछ त ?
काठमाडौं । केही दिनयता देशका अधिकांश स्थानमा बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । आगामी तीन दिन पनि हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । अरेबियन सागर, बंगालको खाडी र स्थानीय वायुको प्रभावले केही दिनयता नेपालमा वर्षा गराइरहेको छ । यस्तो अवस्था आगामी तीन दिनसम्मै रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद प्रतिभा मानन्ध...

आज ७ जेठ २०८२ बुधवारको राशिफल

आज ७ जेठ २०८२ बुधवारको राशिफल
मेष । कार्यक्षेत्रमा इच्छाशक्तिको कमीले कार्यमा बाधा आउनेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। प्रयास गर्दा विवादित कार्यहरू सुल्झिनेछन्। कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ। वृष । कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन् जस्ले गर्दा हजुरको पदोन्नतिमा सहायक हुनेछ। प्रेम सम्बन्धमा प्रेमीसँग भ्रमणका योग छन्। रोकिएको पैसा लिने समय रहेको छ। विद्यार्थी वर्...

आज ६ जेठ २०८२ मंगलवारको राशिफल

आज ६ जेठ २०८२ मंगलवारको राशिफल
मेष । आर्थिक कारोबारलाई लिएर नयाँ निर्णयहरू लिन सक्नुहुनेछ। जग्गा जमिनको किनबेचबाट विशेष लाभ आर्जन होला। कार्यक्षेत्रमा कार्य सम्पादनको लागि खट्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ। वृष । व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। व्यापार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। इष्टमित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शु...

डीएसपीले चलाएको गाडीले सांसद सवार गाडीलाई ठक्कर दिँदा कानेपोखरीमा दुर्घटना

डीएसपीले चलाएको गाडीले सांसद सवार गाडीलाई ठक्कर दिँदा कानेपोखरीमा दुर्घटना
इटहरी । कोशी प्रदेशका सांसद सवार गाडीलाई कानेपोखरीमा डीएसपी सवार गाडीले ठक्कर दिएको छ । सोमबार दिउँसो पूर्व जाँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगर आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार अर्को कारलाई ठक्कर दिएको थियो । कारमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक...

आज ५ जेठ २०८२ सोमवारको राशिफल

आज ५ जेठ २०८२ सोमवारको राशिफल
मेष । आजको दिन मान सम्मानमा वृद्धि लिएर आउनेछ। आर्थिक कारोबार वा व्यापार लगायतका कार्यमा ध्यान केन्द्रित हुनेछ। सम्पत्तिलाई लिएर कानुनी समस्या सुल्झिनेछ। आजको शुभ रंग सेतो भने शुभ अंक ३ रहेको छ। वृष । भाग्यले साथ दिनेछ साथै सामाजिक दृष्टिकोणमा सक्रियता बढ्नेछ। नयाँ सम्पर्कबाट लाभ उठाउन सक्नुहुन्छ। महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाटले मन रमाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ। मिथ...

सुन प्रति तोला ३५ सयले घटयो

सुन प्रति तोला ३५ सयले घटयो
काठमाडौं / आज एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार भने प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । उता, चाँदीको भाउ पनि बिहिबार तोलामा नै ३५ रुपैयाँ घटेको जनाइएकाे छ । बुधवार प्रति तोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९२...