जङ्गलमा लगेर श्रीमती ह’त्या गर्ने खत्रीलाई ३ लाख क्षतिपूर्तिसहित जन्मकै’दको सजाय
जङ्गलमा लगेर श्रीमती ह'त्या गर्ने खत्रीलाई ३ लाख क्षतिपूर्तिसहित जन्मकै'दको सजाय, प्रेमा र दर्शनले सात वर्षअघि प्रेम विवाह गरेका थिए ।
सुर्खेत जिल्ला अदालतले श्रीमती प्रेमा वलीको ह'त्या अभि'योगमा दो'षी ठ'हर भएका श्रीमान् दर्शन खत्रीलाई ज'न्मकैदको स'जाय सुनाएको छ। न्यायाधीश बसन्तराज जोशीको एकल इजलासले उक्त फैस'ला सुनाएको हो। अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार खत्रीलाई ३ लाख रुपैयाँ क्ष'तिपू...









