बुढीगंगाका अध्यक्ष मगर द्वारा गाउँपालिकावासीलाई दसैँको शुभकामना
मोरङ । मोरङको बुढीगंगा गाउँपालिकाले नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा गाउँपालिकावासीसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ।
गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले दसैँ, तिहार तथा छठ पर्वको पावन अवसरमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका हुन्।
अध्यक्ष थापा मगरले चाडपर्वले आपसी सद्भाव, भाइच...










