बुढीगंगाका अध्यक्ष मगर द्वारा गाउँपालिकावासीलाई दसैँको शुभकामना

बुढीगंगाका अध्यक्ष मगर द्वारा  गाउँपालिकावासीलाई दसैँको शुभकामना
मोरङ । मोरङको बुढीगंगा गाउँपालिकाले नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा गाउँपालिकावासीसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ। गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले दसैँ, तिहार तथा छठ पर्वको पावन अवसरमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका हुन्। अध्यक्ष थापा मगरले चाडपर्वले आपसी सद्भाव, भाइच...

सेन्चुरी मसलाको नयाँ प्याकेजिङ, हरेक जारमा १५ प्रतिशत मसला थप

सेन्चुरी मसलाको नयाँ प्याकेजिङ, हरेक जारमा १५ प्रतिशत मसला थप
काठमाडौं / सेन्चुरी ग्रुपअन्तर्गतको दुगड स्पाइसेसले आफ्नो लोकप्रिय सेन्चुरी मसलालाई नयाँ र आकर्षक वायुरोधी जारमा बजारमा ल्याएको छ । मसलाको ताजापन, सुगन्ध र गुणस्तर लामो समयसम्म कायम राख्ने उद्देश्यसहित कम्पनीले नयाँ प्याकेजिङ सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नयाँ जारले मसलालाई बाह्य वातावरणको प्रभावबाट जोगाउँदै यसको गुणस्तर र सुगन्ध सुरक्षित राख्न मद्दत गर्नेछ । आकर्षक बनावटमा तयार गरिएको ज...

साबुनको डब्बामा हेरोइन, विराटनगरबाट तीन युवक पक्राउ

साबुनको डब्बामा हेरोइन, विराटनगरबाट तीन युवक पक्राउ
विराटनगर । विराटनगरमा साबुन राख्ने डब्बाभित्र लुकाएर राखिएको १०१ ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) प्रहरीले बरामद गरेको छ । भारतीय नागरिकसहित तीन जना युवक पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–११ मा भाडाको कोठामा बस्दै आएका उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भ...

बन्द प्याकेटको पाउरोटीमा मरेको किरा भेटियो…

बन्द प्याकेटको पाउरोटीमा मरेको किरा भेटियो…
सुनसरीको दुहबी नगरपालिका–४ स्थित एक किराना पसलमा बिक्रीका लागि राखिएको पाउरोटीको बन्द प्याकेटभित्र मरेको किरा भेटिएको छ। प्याकेट नखोली बाहिरबाटै किरा देखिएपछि उक्त घटना सार्वजनिक भएको हो। बुधबार बिहान एक ग्राहक पाउरोटी किन्न पसल पुगेका बेला प्याकेटभित्र कालो रङको मरेको किरा देखेपछि पसल सञ्चालकलाई जानकारी गराएका थिए। बन्द प्याकेटभित्रै किरा भेटिएपछि खाद्य वस्तुको उत्पादन, प्याकेज...

विराट ट्रेड फेयरको तयारी अन्तिम चरणमा, एक लाख २५ हजार दर्शक आउने अपेक्षा

विराट ट्रेड फेयरको तयारी अन्तिम चरणमा, एक लाख २५ हजार दर्शक आउने अपेक्षा
विराटनगर / विराटनगरमा आगामी असोज २२ देखि ३० गतेसम्म आयोजना हुने ‘विराट ट्रेड फेयर’को तयारी अन्तिम चरणमा पुगेको आयोजक विराट व्यापार संघले जनाएको छ । विराटनगरस्थित जैन भवन परिसरमा आयोजना हुने फेयरको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रमोद अग्रवालले फेयरले विराटनगरको बजारलाई चलायमान बनाउँदै व्यापारिक क्षेत्रको प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । अग्र...

विराटनगरबाट सिराहा हिँडेको बस सुनसरीको नहरमा खस्यो

विराटनगरबाट सिराहा हिँडेको बस सुनसरीको नहरमा खस्यो
सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा यात्रुवाहक बस नहरमा खस्दा २८ जना घाइते भएका छन् । विराटनगरबाट यात्रु लिएर सिराहाको लहानतर्फ जाँदै गरेको को १ ख ४७७७ नम्बरको बस मंगलबार साँझ करिब ५ः५० बजेतिर आफैँ अनियन्त्रित भएर सडकछेउको नहरमा खसेको प्रहरीले जनाएको छ । बसमा करिब ३० जना यात्रु सवार रहेको बताइएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कोशी कटान, ह...

कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिका कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिका  कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिका  लागि निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले आइतबार जारी सूचना अनुसार निर्वाचनसम्बन्धी प्रक्रिया असोज १९ गतेदेखि सुरु भई २२ गते मतदान हुनेछ । मतदाता नामावली सम्बन्धी प्रक्रिया १९ गते बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । सोही दिन बेलुका ५ देखि ६ः३० बजेस...

झापा गाउँपालिकाले खरिद गर्‍यो शववाहन

झापा गाउँपालिकाले खरिद गर्‍यो शववाहन
झापा : झापा गाउँपालिकाले गाउँपालिकावासीलाई शोकको समयमा शव घाटसम्म लैजान सहज होस् भन्ने उद्देश्यले शववाहन खरिद गरेको छ। मृत्यु भएपछि अन्तिम संस्कारका लागि शव घाटसम्म पुर्‍याउन यातायातको समस्या भोग्दै आएका स्थानीयलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले शववाहन खरिद गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार शववाहन खरिद प्रक्रिया पूरा भइसकेको छ। आवश्यक पूर्व...

बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृ,त्यु

बूढीगंगामा मोटरसाइकलले  साइकललाई ठक्कर दिँदा युवकको मृ,त्यु
विराटनगर । मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सोमबार बिहान एक युवकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–२ मा मोटरसाइकलले साइकल यात्रीलाई बिहान ६ बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको कोशी प्रदेश–०२–०६१ प ७८५२ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका साइकल यात्रीलाई नेपाल फ्युल सेन्टर...

इनरुवामा २,५६६ किलो गाँजा बरामद

इनरुवामा २,५६६ किलो  गाँजा बरामद
सुनसरीको इनरुवामा मध्यराति काउली (बन्दाकोपी) बोकेको ट्रकबाट बरामद गरिएको गाँजा २५ सय ६६ किलोभन्दा बढी भएको छ । तौल लिँदा गाँजा २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम भएको सुनसरी प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर हेमराज ओलीले बताए । ट्रकमा लोड गरिएको बन्दाकोपीको बीचमा लुकाएर लैजाँदै गरिएको गाँजा बरामद गरेर ट्रक चालक र सहचालकलाई पक्राउ गरिएको जानकारी उनले दिए । यसअघि तौल लिनुभन्दाअघि प्रहरील...