इटहरीमा असोज २ देखि नगर बस सन्चालनमा आउने , कुन कुन रूटमा कसरी चल्छ ? भाडा दर कति ?

इटहरीमा असोज २ देखि नगर बस सन्चालनमा आउने , कुन कुन रूटमा कसरी चल्छ ? भाडा दर कति ?
 इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई सहज, सुरक्षित, र सुलभ सार्वजनिक यातायात सेवा प्रदान गर्ने उद्देश्यले असोज २ गतेदेखि विद्युतिय नगर बस सेवा सुरु गर्ने भएको छ। प्रारम्भिक चरणमा ४ वटा विद्युतीय बसहरू नगरका विभिन्न रुटहरूमा सञ्चालनमा ल्याइनेछन्। इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पत्रकार सम्मेलन गर्दै नगर बस सञ्चालनमा आउने जानकारी दिए। सडक सञ्जाल विस्तार भए पनि इट...

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३१ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३१ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहक...

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो
३० भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टीतेल तथा डिजलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १...

झापा आएर प्रचण्डले भने “जनाधिकार र स्वाधीनताका लागि माओवादीलाई अझै बलियो बनाउनु आवश्यक”

झापा आएर प्रचण्डले भने “जनाधिकार र स्वाधीनताका लागि माओवादीलाई अझै बलियो बनाउनु आवश्यक”
  झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका अस्तित्वका लागि मात्र होइन मुलुककै स्वाधीनताका लागि माओवाद केन्द्र बलियो बन्न आवश्यक रहेको बताएका छन् । पछिल्लो केही दिन पूर्वी नेपालमा केन्द्रित रहनुभएका अध्यक्ष प्रचण्डले माओवादीप्रति बढेको आकर्षणले २०६४ कै निर्वाचनको झल्को दिइरहेको बताए । आफूले लगातार मोरङ, सुनसरी र झापाका जनतासित गरेको छलफल र सबै प्...

विराटनगर–१० संसारी माईस्थानको जग्गा मन्दिरकै नाममा रहने सर्वोच्चको ठहर

विराटनगर–१० संसारी माईस्थानको जग्गा मन्दिरकै नाममा रहने सर्वोच्चको ठहर
विराटनगर । विराटनगर–१० (साविक विराटनगर–१३) स्थित संसारीमाई मन्दिरको जग्गा घुमाईफिराई माईस्थानकै नाममा हुने सर्वोच्च अदालतले फैसला सुनाएको छ । सर्वोच्च अदालतको भदौ २४ गतेको फैसलाले माइस्थान मन्दिरका नाममा जग्गा कायम हुने ठहर गरेको हो । यद्यपी फैसलाको पूर्ण पाठ भने आएको छैन । भानु मोरङ साँस्कृतिक समिति र संसारी माईस्थानबीच लामो समयदेखि जग्गामा विवाद रहँदै आएको हो । सर्वोच्चको पछिल्लो फैसलासँग...

नेपाल सरकारले भोलि मुस्लिम धर्मावलम्बी हरूलाई सार्वजनिक विदा दिएको छ।

नेपाल सरकारले भोलि मुस्लिम धर्मावलम्बी हरूलाई सार्वजनिक विदा दिएको छ।
  नेपाल सरकारले भोलि मुस्लिम धर्मावलम्बी हरूलाई मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक विदा दिएको छ।

म्यानपावरकी कर्मचारी लोहारको हत्याप्रति संघको घोर भर्त्सना

म्यानपावरकी कर्मचारी लोहारको हत्याप्रति संघको घोर भर्त्सना
  झापा , ३० भदौ । म्यानपावरमा कार्यरत कर्मचारीको हत्याप्रति वैदेशिक रोजगार व्यवसायी संघ झापाले घोर भर्त्सना गरेको छ । गत साउन २८ गते त्रिवेणी एचआर सोलुशन प्रालिको शाखा कार्यालय बिर्तामोडमा कार्यरत कर्मचारी मनिषा लोहारको हत्याप्रति संघले आइतवार बिज्ञप्ती जारी गर्दै घोर भर्त्सना गरेको हो । गत शुक्रवार कार्यालयबाट आफ्नो डेरातर्फ फर्कने क्रममा छुरा प्रहारबाट सख्त घाइते भएकी लोहार उपचारा...

धरहरा असोज ३ गतेदेखि सञ्चालन हुने

धरहरा असोज ३ गतेदेखि सञ्चालन हुने
काठमाडौं । काठमाडौंको सुन्धारास्थित धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त बनाइएको छ । बाहिरीस्वरूप पुरानो धरहराजस्तै द...

भुपेन्द्र राईको नेतृत्वमा कोशी सरकारमा सहभागी हुँदै कांग्रेस, आज शपथ

भुपेन्द्र राईको नेतृत्वमा कोशी सरकारमा सहभागी हुँदै कांग्रेस, आज शपथ
विराटनगर । सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेसबाट कोशी सरकारको नेतृत्व प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईले गर्नेछन् । उनी भौतिक पूर्वधार मन्त्री बन्ने तय भएको छ कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिनेछन् । शपथ बिहान साढे ९ बजे राखिएको छ । यसैगरी खगेनसिह हाङ्गाम उद्योग कृषि ...

मोरङको कटहरीमा कृषि एक्स्पो शुरु

मोरङको कटहरीमा कृषि एक्स्पो शुरु
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मोरङको कटहरीमा कृषि एक्स्पो शुरु भएको छ । विराटनगर नजिकैको कृषि थोक बजार परिसरमा बिहीबारदेखि चार दिने एक्स्पो सुरु भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री कार्कीले किसान र निजी क्षेत्रलाई एक ठाउँम...