झापामा आगलागीबाट १२ लाखको क्षति
झापा । झापाको हल्दिबारी–३ रमाईलो चोक बस्ने ताराबल गिरीको घरमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीबाट गिरीको घर र घरसँगै रहेको गोठ जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट गोठमा रहेका ९ वटा खसी बाख्रा जलेर मृत्यु भएको तथा एउटा बाछा समेत जलेर घाइते भईको छ । घरमा भण्डार गरी राखिएको धान, चामल, मकै, गहुँ पूर्ण रुपमा नष्ट हुँदा १२ लाख रुपैयाँ बरा...