प्रधानमन्त्रि बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिड्नु भएको छ : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीबाट हट्नुपर्दाको पीडा र छटपटीमा पुष्पकमल दाहाल प्रचण्ड रहेको बताएका छन् ।
नेपालगञ्जमा आयोजित एक कार्यक्रममा पोखरेलले प्रचण्ड फेरि पनि प्रधानमन्त्री बन्छु भन्दै हिडेको बताए । ‘अझै अब म नै प्रधानमन्त्री बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिड्नु भएको छ’, महासचिव पोखरेलले भने ।
यसरी कमजोर पार्टीले बलिया शक्तिमाथि शासन गर्न खोजेकाले नेपाली कांग्रेससँ...










