नेपाल भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठकको बर्दिबासमा

नेपाल भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठकको बर्दिबासमा
रौतहट । नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठक मधेश प्रदेशको बर्दिबासमा सम्पन्न भएको छ। नेपाल र भारतको सीमा क्षेत्रमा हुने अबैध गतिबिधि पुर्ण रुपमा नियन्त्रण गर्ने दुईदेशिय उच्च सुरक्षा अधिकारीहरुको बैठकले निर्णय गरेको हो। सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी बीच छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बर्दिबासमा भएको संयुक बैठकले उक्त निर्णय गरेको हो। सशस्त्र प्रहरी ...

चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी

चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी
सोलुखुम्बु। अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ। सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो। सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ। मापन केन्द्रका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम केही दिनयता माइनसमा गएको हो। चिसो बढेसँगै सल्लेरी क्षेत्...

सुन चाँदी दुबैका मुल्य घटयो

सुन चाँदी दुबैका मुल्य घटयो
आज सुनचाँदी दुबैको मूल्य घटेको छ। शुक्रबार प्रतितोला चारसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँचसय रुपैयाँ घटेको हो भने चाँदी पनि प्रति तोला २५ रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य एक लाख ५० हजार सातसय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य १ हजार सात सय ९० रु...

भ्रष्टाचार विकासको मुख्य बाधक: डा.काेइराला

भ्रष्टाचार विकासको मुख्य बाधक: डा.काेइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुलुकको विकासका लागि मुख्य बाधक रहेको बताएका छन् । आज महोत्तरीको भटौलियामा नेपाली कांग्रेस महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै उनले त्यसैकारण अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्ने बताए । डा. कोइरालाले सुशासनका लागि अब कसैलाई दोष दिएर नभई सङ्गठित भएर अगाडि बढ्नुपर्ने...

दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु

दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु
काठमाडौँ । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो । योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो । दुर्घटनाको अनुसन्धान थालिएको यातायात म...

एक शिक्षककाे गौरवशाली विदाइ

एक शिक्षककाे गौरवशाली विदाइ
अनुहार अविरले रंगिएको छ । शरीर मालाले ढाकिएको छ । ससाना नानीबाबुदेखि तन्नेरी विद्यार्थीसम्म हातमा फूलमाला लिएर पालो कुरेर बसेका छन् । नजिकै पुग्छन्, श्रद्धाले हात जोडेर अविर लगाइदिन्छन्, माला पहिर्याउँछन् । भावुक बन्छन् र सुकसुकाउँछन् । यो दृष्य हो, मानव सरको विदाइको । मानव सर अर्थात्, मानबहादुर राना । दाङको राप्ती गाउँपालिका रुपाकोटमा रहेको श्री माध्यामिक विद्यालयका नेपाली विषयका यी शिक्षकको व...

नक्कली डाक्टर बनेर लुटपाट गरेपछि…

नक्कली डाक्टर बनेर लुटपाट गरेपछि…
काठमाडौँ । जो कोही बिरामीले चिकित्सकलाई ठूलो भरोसा गरेका हुन्छन् । तर चिकित्सक नै लुटेरामा परिणत भएमा कस्तो होला ? यस्तै घटना ललितपुरमा घटेको छ । एक बिरामी नक्कली चिकित्सकको भरमा पर्दा उपचारको साटो लुटिनुभएको छ । केही दिन अघिको उक्त घटनाका आरोपीलाई पक्राउ गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले आज सार्वजनिक गरेपछि घटना विवरण सार्वजनिक भएको हो । नक्कली डाक्टर बनी लुटपाटमा स...

पशुपतिनाथको जलहरी प्रकरण : अख्तियारको दाबी पुष्टि भएन, व्यक्ति छानेर मुद्दा लगाउनु ‘पूर्वाग्रह’

पशुपतिनाथको जलहरी प्रकरण : अख्तियारको दाबी पुष्टि भएन, व्यक्ति छानेर मुद्दा लगाउनु ‘पूर्वाग्रह’
विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्दा बदनियतपूर्ण तरिकाले सुनको हिनामिना नभएको फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले वैशाख १८ गते गरेको फैसलाको पूर्णपाठमा जलहरीका सन्दर्भमा तीन जनालाई मुद्दा दायर गर्ने कार्य पूर्वाग्रही भएको फैसला गरेको हो। विशेष अदालतले अख्तियार दुर...

मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा

मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा
जनकपुर । मधेश प्रदेश सरकारले प्रदेशका साढे ७ सय पत्रकारहरूकोे सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्ने सम्झौता गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकारहरूको सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्न शुक्रबार एक कार्यक्रमकाबिच राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो । गृह, सञ्चार तथा कानुन मन्त्रालयको कार्य क्षेत्रसमेत रहेको आम सञ्चार प्रा...

विजुलीकलिले जितिन हात्ती सुन्दरी प्रतियोगिताको उपाधि

विजुलीकलिले जितिन हात्ती सुन्दरी प्रतियोगिताको उपाधि
चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ ले जितेकी छिन् । आज भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै बिजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन्। ४१ वर्षीय बिजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो। तीन सय पूर्णाङ्कमा दुई सय २२ अङ्क प...