प्रसिद्ध इन्फ्लुएन्सर तथा रेडियो जकी सिमरन सिंह आफ्नै फ्ल्याटमा मृत भेटिइन्
काठमाडौं / समाचार एजेन्सी पीटीआईका अनुसार जम्मू कश्मीरकी चर्चित इन्फ्लुएन्सर तथा रेडियो जकी सिमरन सिंह गुरुग्राम सेक्टर ४७ मा रहेको आफ्नो फ्ल्याटमा मृत अवस्थामा भेटिएकी छिन् ।
बुधबार राति उनको कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । तर घटनास्थलबाट कुनै सुसाइड नोट फेला परेको छैन । सिमरनको इन्स्टाग्राममा ६ लाखभन्दा बढी फलोअर्स छन् ।
उनको निधनमा शोक व्यक्त गर्दै जम्मू ...











