प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न पदमा ३२२ जनशक्ति
प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा ३२२ जनशक्ति माग गरेको छ ।
सोमबार विज्ञप्त सार्वजनिक गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट पूर्ति गर्ने गरी आवेदन माग गरेको हो ।
सब इन्जिनियर, प्राविधिक सहायक, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा प्राविधिक, हेल्थ असिस्टेन्ट, नायब सुब्बा, लेखापाललगायतका पदहरूमा आवेदन माग गरिएको छ ।
आगामी पुस १४ भि...











