अयोध्या फैसला : जोगवनीमा पनि सर्तकता
२४ कात्तिक, विराटनगर । भारतको अयोध्याको विवादित जमीनको विषयमा भारतीय सर्वाेच्च अदालतले फैसला सुनाएपछि पूर्वी नेपालको सीमा क्षेत्रमा भारतीय प्रशासनले सर्तकता बढाएको छ ।
फैसला पश्चात हुनसक्ने सम्भावित गतिबिधिलाई नियन्त्रण गर्न भारतीय प्रहरी सीमावर्ती क्षेत्रमा सर्तकता अपनाएको हो । भारतलु सीमा क्षेत्रमा खटिएको एसएसबीमार्फत निगरानी बढाएको छ ।
भारतीय पक्षले सीमा क्षेत्रमा निगरान...








